धनगढी-२ को वडाध्यक्षमा कांग्रेसका मुडभरी विजयी

१ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तोष मुडभरी विजयी भएका छन् । वडामा खसेको कुल ४ हजार २८६ मध्ये एक हजार १८३ मत ल्याएर मुडभरी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवारले ५७९, नेकपा एमालेका उम्मेदवारले ५६७ र स्वतन्त्र उम्मेदवारले ३५८ मत प्राप्त गरेका छन् […]

सम्बन्धित सामग्री

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका  ऐनबहादुर शाही फराकिलो मतले विजयी भएका छन्। २६ हजार ६ सय १५ मत खसेकोमा शाही तीन हजार ९९४ मतान्तरले विजयी भएका हुन्। विजयी भएका...

सङ्खुवासभामा कांग्रेसका खड्का विजयी

सङ्खुवासभा – सङ्खुवासभाकाे एकमात्र प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दीपक खड्का विजयी हुनुभएकाे छ । उहाँ ५ हजार ४ सय ३९ मतले विजयी हुनुभयाे । कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ र उहाँका प्रतिस्पर्धी नेकपा एमालेका राजेन्द्र गाैतमले २६ हजार ७ सय १९ मत प्राप्त गर्नुभएकाे छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भक्तनारायण श्रेष्ठले १ हजार १ सय ३६ मत प्राप्त गर्नुभयाे ।

संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

९ मंसिर, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् । नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी

ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारलाई ६८ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।  खतिवडाले ३३ हजार ५ सय ५६...

मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

मनाङको प्रदेशसभा (१) मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन् । नेकपा एमालेका राजन गुरुङलाई ३ सय ३० मतान्तरले हराउँदै कांग्रेसका मुनिन्द्र विजयी भएका हुन् ।

मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

पोखरा – मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। सोमबार साँझ आएको अन्तिम मतपरिणामअनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन्। मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए। २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो। कांग्रेसका चिन्तबहादुर घले ८४७ […]

लिखु गाउँपालिका अध्यक्षमा कांग्रेसका महत विजयी

जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका केशव महत विजयी भएका छन् । कांग्रेसका महतले ५ हजार १ सय १२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्धन्दी नेकपा एमालेका कमल...

दैलेखको चामुण्डामा कांग्रेसका शाही विजयी

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेशबहादुर शाही विजयी भएका छन्। शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन्। नगर प्रमुखमा विजयी शाहीले ४ हजार ७० मत प्राप्त गर्दै विजयी भएका जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ। एमालेका सूर्यबहादुर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै नगर प्रमुखमा पराजित भएका छन्। यस्तै, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको उपप्रमुखमा नेपालि कांग्रेसका मनसरा कुमारी शर्मा विज

गल्याङ नगरपालिकाको मेयरमा कांग्रेसका भट्टराई विजयी

गल्याङ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका गुरु प्रसाद भट्टराई नौ हजार ६२१ मतसहित विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले स्याङ्जाका अध्यक्ष समेत...

गुल्मीको रेसुङ्गामा कांग्रेसका पन्थी विजयी

बुटवल- गुल्मीको रेसुंगा नगरपालिकामा कांग्रेसका खिलध्वज पन्थी विजयी भएका छन्। कांग्रेसका जिल्ला सभापति समेत रहेका पन्थीले एमाले उम्मेद्वार राजेन्द्र पाण्डेलाई पराजित गरेका हुन् । रेसुङगाका १४ वडा मध्ये १० वडामा पनि काँग्रेस विजयी भएको छ । ४ वटामा एमालेले जितेको छ । निर्वाचनको आधिकारिक मत परिणाम घोषणा हुन बाँकी छ। यसअघि रेसुंगामा एमालेले जितेको थियो।