मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजंग विजयी

पोखरा – मनाङ ‘क’ मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी भएका छन्। सोमबार साँझ आएको अन्तिम मतपरिणामअनुसार गुरुङ ३३० मतान्तरले विजयी भएका हुन्। मुनिन्द्रले १ हजार २५५ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी नेकपा एमालेका राजन गुरुङले ९२५ मात्र मत पाए। २०७४ सालको निर्वाचनमा पनि यो क्षेत्र नेपाली कांग्रेसले नै जितेको थियो। कांग्रेसका चिन्तबहादुर घले ८४७ […]

सम्बन्धित सामग्री

१३५ मेगावाट मनाङ-मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण सुरु

हिमाली जिल्ला मनाङअन्तर्गत मस्र्याङ्दी नदीमा १ सय ३५ मेगावाटको मनाङ–मस्र्याङ्दी जलविद्युत आयोजना निर्माण कार्य सुरु भएको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्माण हुन नसकेको सो जलविद्युत आयोजना आइतबार औपचारिक कार्यक्रम गरी निर्माण कार्य सुरु भएको हो । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गरी जलविद्युत आयोजनाको […]

मनाङको प्रदेश सभा – क मा कांग्रेसका गुरुङ विजयी

काठमाण्डाै – मनाङको प्रदेश सभा क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको छ । नेकपा एमालेका राजनबहादुर गुरुङलाई पराजित गर्दै कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित हुनुभएको हो । एमालेका उम्मेदवार गुरुङले ९२५ मत प्राप्त गर्नुभएको छ । मनाङ ख मा स्वतन्त्र उम्मेदवार दीपक मनाङ्गे भनिने राजिव गुरुङको मात्रै उम्मेदवारी परेको थियो ।

मनाङ-१ : प्रदेशसभामा कांग्रेसका मुनिन्द्रजंग गुरुङ विजयी

काठमाडौं : मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार मुनिन्द्रजंग गुरुङ प्रदेशसभा निर्वाचनमा विजयी भएका छन्।नेकपा एमालेका उम्मेदवार राजनबहादुर गुरुङलाई ३ सय ३० मतले हराउँदै मुनिन्द्रजंग विजयी भएका हुन्। मुनिन्द्रले एक हजार २ सय ५५ मत पाउँदा राजनले ९२५ मत प्राप्त गरे।यसअघि नै मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र २ मा भने राजीव गुरुङ(दीपक मनाङे) निर्विरोध निर्वाचित भइसकेका छन्।

मनाङ प्रदेशसभा (१) मा कांग्रेसका गुरुङ निर्वाचित

हिमाली जिल्ला मनाङको प्रदेशसभा १ मा कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन्।  मुनिन्द्रले १ हजार २ सय ५५ मत पाउँदा उनका प्रतिद्वन्दी एमालेका राजनले ९ सय २५ मत पाएको मुख्य निर्वाचन...

मनाङ ‘क’ मा कांग्रेसका मुनिन्द्रजङ गुरुङ विजयी

मनाङको प्रदेश सभा (क) मा  कांग्रेसका मुनिन्द्रजङ गुरुङ गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मुनिन्द्रले १ हजार २ सय ५५ मत ल्याएर एमालेका राजन गुरुङलाई पराजित गरेका हुन् । एमालेका गुरुङले ९ सय २५ मत ल्याएका थिए । मुनिन्द्रले ३ सय ३० मत अन्तरले जीत हात पारेका हुन् ।मनाङ प्रदेशसभा ‘क’ मा २ हजार २ सय १० मत खसेको थियो । त्यसमध्ये ६ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै, राप्रपाले २३ मत पाएको छ ।प्रदेशसभा ‘ख’ मा यसअघि नै राजीव गुरुङ उर्फ दीपक

रामचन्द्रलाई भोट माग्दै निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’

गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् । नेपाल कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए । ‘उहाँ बाटो परेर दिउँसो रामचन्द्र दाइलाई भोट माग्नुभएको सत्य हो,’ खनालले भने । यसअघि दीपक मनाङे एमाले र कांग्

कांग्रेसका उम्मेदवार गुरुङलाई स्पष्टीकरण

काठमाडौं, २७ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट मनाङ जिल्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार टेकबहादुर गुरुङलाई आयोगले स्पष्टीकरण सोधेको छ । “हेलीकोप्टरमा दलबल सहित गएका टेकबहादुर गुरुङले मतदातालाई धम्काएपछि स्थानीयद्वारा प्रतिकार” भन्ने विषयको समाचार नयाँ पेज अनलाइनमा प्रकाशन भएको सन्दर्भमा आयोगको गम्भिर ध्यानाकर्षण भएकाले आयोगले पत्र लेखेको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ मा […]

मनाङ डिस्याङ गाउँपालिकामा एमालेका कान्छा घले विजयी

काठमाडौं । मनाङको मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कान्छा घले विजयी हुनुभएको छ । घले ८६१ मत ल्याउनु भएको गाउँपालिका अध्यक्षमा विजयी हुनु भएको हो । घलेका प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार छिरिङ ओङमा गुरुङ (घले) ७१३ मत ल्याउनु भएको छ । कान्छा यसअघि पनि अध्यक्ष थिए । त्यसैगरी सो गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थनमा उठेका […]

मनाङ सदरमुकाम चामेमा एमालेका घले, उपाध्यक्षमा कांग्रेसका मिङ्मार

मनाङको सदरमुकाम चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का लोकेन्द्रबहादुर घले निर्वाचित हुनुभएको छ । उहाँले ३२० मतले अध्यक्षमा निर्वाचित हुनुभएको हो । घले यसअघि पनि अध्यक्ष हुनुहुन्थ्यो । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गर्नुभएको छ । चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा …

मनाङ चामेमा एमालेका घले फेरि बने अध्यक्ष, उपाध्यक्ष कांग्रेसलाई

मनाङ- मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन्। उनी यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए। उनले ३ सय २० मत हात पारेका छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामा २७९ मतमै सीमित रहनुपर्‍यो। २०७४ सालकाे निर्वाचनमा पनि घलेले २१४ मत ल्याएर जितेका थिए। चामेको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मिङ्मर […]