मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका  ऐनबहादुर शाही फराकिलो मतले विजयी भएका छन्। २६ हजार ६ सय १५ मत खसेकोमा शाही तीन हजार ९९४ मतान्तरले विजयी भएका हुन्। विजयी भएका...

सम्बन्धित सामग्री

मुगुमा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका शाही विजयी

मुगु : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्। उनी १४‚७०२ मत प्राप्त गर्दै विजयी भएका हुन्।काँग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले)का राजबहादुर कार्कीले १०‚७०८ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। शाही र कार्कीबीच ३‚९९४ मतान्तर छ। विजयी शाही नेपाली काँग्रेस मुगुको सभापति समेत हुन्। त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भए

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाण्डाै – मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार ७ सय २ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।  कांग्रेस उम्मेदवार शाहीका प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ । शाही र कार्कीबीच ३ हजार ९ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापतिसमेत हुनुहुन्छ ।    त्यस्तै प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले ६ ...

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फका साझा उम्मेदवार नेपाली कांग्रेसका ऐनबहादुर शाही फराकिलो मतान्तरले विजयी भएका छन् ।

मुगुबाट प्रतिनिधिसभामा कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौँ – मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसले बाजी मारेको छ। कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गरेका हुन् । शाहीले १४ हजार ७०२ मत पाउँदा एमालेका कार्कीले १० हजार ७०८ मत पाएर हारे ।

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो । शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४ हजार ७०२ मत पाउनु भई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कार्कीले १० हजार ७०८ मत पाउनुभयो […]

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार शाहीले १४७०२ मत पाएर विजयी भएका हुन्।

मुगु कांग्रेस सभापतिमा ऐनबहादुर शाही विजयी

सुर्खेत : नेपाली कांग्रेसको मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन्। बुधवार सम्पन्न जिल्ला अधिवेशनबाट उनी ४०६ मत ल्याउँदै जिल्ला सभापतिमा निर्वाचित भएका हुन्। शाही पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। जिल्ला सभापतिका अर्का उम्मेद्वार खड्काबहादुर शाहीलाई उनले पराजित गरेका हुन्। जिल्ला सभापतिमा निर्वाजित भएपछि बिहीवार मुगुको सदरमुकाम गमगढीमा विजयी…