संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

९ मंसिर, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् । नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

सम्बन्धित सामग्री

गगन थापाले राजनीति जितेका छन्ः दीपक खड्का

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले मुलुकको आवश्यकता, अनुभव र परिपक्वताका आधारमा शेरबहादुर देउवालाई संसदीय दलको नेता चुनेको बताएका छन् । ‘अहिले हामी एकमना सरकार बनाउने परिस्थितिमा छैनौं । गठबन्धनलाई नै साथमा लिएर हिँड्नुपर्ने साझा व्यक्तित्वको आवश्यकता छ । त्यसकारण सम्माननीय शेरबहादुर देउवालाई नै नेता छानेका हौं,’ प्राइम टाइम्स टेलिभिजनको […]

सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित

काठमाडौँ- सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । खड्का ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याएका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले […]

संखुवासभामा कांग्रेसका दिपक खड्का निर्वाचित

संखुवासभाको एकमात्र प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचीत भएका छन्। उनी ५ हजार ४ सय ३९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ ल्याए...

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित, राजेन्द्र गौतमसँग लिए बदला

काठमाडौं, ९ मंसिर । खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । निर्वाचित खड्काले राजेन्दप्रसाद्र गौतमलाई ५४३९ मतान्तरले पराजित गरेका हुन् । खड्काले ३२१५८ मत ल्याएका छन् । खड्कासँग पराजित गौतमले २६७१९ मत ल्याएका छन् । यो क्षेत्रमा खड्का सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७४ को निर्वाचनमा खड्का उनै गौतमसँग पराजित […]

मेरो जितको आधार जनता हुन्ः दीपक खड्का

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता एवं संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक खड्काले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘मेरो जितको मुख्य आधार २०७० मा सांसद निर्वाचित भएपछि गरेका विकास निर्माण नै हो । मैले यहाँका जनताको आपत् विपत्मा साथ दिएको छु । पर्यटकीय जिल्लाका रुपमा संखुवासभाको प्रवर्द्र्धन, त्रिदेशीय किमांथाका नाका खोल्ने, […]

काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्का विजयी

काठमाडौं । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्का विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा १ हजार एक सय ९८ मत ल्याएर खड्का विजयी हुनुभएको हो । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गर्नुभएको हो । खड्काका प्रतिद्धन्द्धी राईमान राईले जम्मा ११० मत मात्रै ल्याउनुभएको थियो […]

संखुवासभाको काँग्रेस सभापतिमा दीपक खड्का विजयी

काठमाडौं । नेपाली काँग्रेस संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्। शनिबार भएको जिल्ला अधिवेशनबाट खड्का सभापतिमा निर्वाचित भएका हुन्  ।पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका खड्का १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा बाजी मारेका हुन् । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गरेका हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।खड्कामा प्रतिद्धन्द्धी सभापति शेरबहादुर देउवानिकट राईमान राईले जम्मा ११० मत मात्रै ल्याएका थिए। उपसभापतिमा राजक

संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत […]

दीपक खड्का संखुवासभाको उम्लिङ हत्याकाण्डको घट्नास्थलमा, मृत्तकका आफन्तलाई भेटे

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डको घट्नास्थलमा पुगेका छन् । उक्त हत्याकाण्डमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । खड्काले मृत्तकका आफन्तलाई भेटेर सान्तवना समेत दिएका थिए । र, हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा उभ्याउने र सजाय दिलाउने पनि प्रतिबद्धता जनाएका छन् । […]