दैलेखको चामुण्डामा कांग्रेसका शाही विजयी

दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गणेशबहादुर शाही विजयी भएका छन्। शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन्। नगर प्रमुखमा विजयी शाहीले ४ हजार ७० मत प्राप्त गर्दै विजयी भएका जिल्ला निर्वाचन कार्यालय दैलेखले जनाएको छ। एमालेका सूर्यबहादुर शाहीले ३ हजार ९ सय ९२ मत प्राप्त गर्दै नगर प्रमुखमा पराजित भएका छन्। यस्तै, चामुण्डा बिन्द्रासैनी नगरपालिकाको उपप्रमुखमा नेपालि कांग्रेसका मनसरा कुमारी शर्मा विज

सम्बन्धित सामग्री

बाजुराको प्रदेश सभा २ बाट कांग्रेसका शाही विजयी

काठमाडौं । बाजुराको प्रदेश सभा क्षेत्र २ बाट नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही विजयी हुनुभएको छ । शाहीले २० हजार ११९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गर्नुभयो । उहाँहरूबीच २ हजार ५९८ को मतान्तर रहेको छ । सो […]

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाण्डाै – मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार ७ सय २ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।  कांग्रेस उम्मेदवार शाहीका प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गर्नुभएको छ । शाही र कार्कीबीच ३ हजार ९ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापतिसमेत हुनुहुन्छ ।    त्यस्तै प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी हुनुभएको छ । उहाँले ६ ...

मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी

हिमाली जिल्ला मुगुमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका  ऐनबहादुर शाही फराकिलो मतले विजयी भएका छन्। २६ हजार ६ सय १५ मत खसेकोमा शाही तीन हजार ९९४ मतान्तरले विजयी भएका हुन्। विजयी भएका...

मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

काठमाडौं । मुगुबाट नेपाली कांग्रेसका ऐनबहादुर शाही प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । नेकपा (एमाले) का राजबहादुर कार्कीलाई ३ हजार ८८४ मतान्तरले पराजित गरी शाही विजयी हुनुभएको हो । शनिबार बिहान सकिएको मतगणनामा शाहीले १४ हजार ७०२ मत पाउनु भई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका कार्कीले १० हजार ७०८ मत पाउनुभयो […]

हुम्ला प्रदेशसभा 'ख' मा कांग्रेसका शाही विजयी

हुम्ला – हुम्ला प्रदेश ख बाट  वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो ।  कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ९ राप्रपा ० का  नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी जसपाका  बलिराज शाहीले ४१ र स्वतन्त्र उम्...

जिसस दैलेखकाे प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी

दैलेख – जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।  सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।  कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखम...

हुम्लाको चङ्खेलीमा स्वतन्त्र उम्मेदवार शाही विजयी

हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका प्रेमकला शाही विजयी भएकी छन्। अध्यक्ष स्वतन्त्रबाट उठेका शाहीले १ हजार ५ सय २३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गोविन्दबहादुर शाहीले १ हजार २० मत पाए । उपाध्यक्षमा समाजवादीका प्रेमकला शाहीले १ हजार २ सय ६३ मत ल्याएर विजयी भएकी हुन् । कांग्रेसका मैना बुढाले १ हजार २७ मत पाइन् ।

दैलेखको ठाँटिकाँधमा कांग्रेसका शाही विजयी

दैलेख : दैलेखको ठाँटीकाँध गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका रक्षबहादुर शाहि विजयी भएका छन्। शाहिले नेकपा एमालेका उम्मेदवार लक्ष्मीदेवी शाहलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्। गाउँपालिकाको अध्यक्षमा शाहिले २५७१ मत सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  एमालेका लक्ष्मीदेवी शाहलाई एमालेकी शाहले २२७९ मत प्राप्त गर्दै पराजित भएकी छन्।२०७४ को स्थानीय तहको निर्वाचनमा एमालेले जितेको यो गाउँपालिकाले यो पटक कांग्रेसले जित हात पारेको हो। ठाँटिकाधँ गाउँपालिकामा

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शाही विजयी

जुम्ला : हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन्।लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका  प्रतिद्वन्द्वी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्यायर पराजित भएका छन्।उपाध्यक्षमा नेपाली कांग्रेसकी सुर्पणा शाही विजयी भएकी छन्। उनले एक हजार ५ सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले ए

जुम्लाको हिमा गाउँपालिका अध्यक्षमा कांग्रेसका शाही विजयी

काठमाडौँ – जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन्। लक्ष्मण शाही एक हजार आठ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धन्द्धी माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार चार सय २३ मत ल्याएका थिए। उपाध्यक्षमा पनि नेपाली […]