डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा

काठमाडौँ । योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् ।  आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ […]

सम्बन्धित सामग्री

न्युजिल्याण्डको अकल्याण्डमा भारी वर्षा र बाढीका कारण आपत्काल घोषणा

एजेन्सी । मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । बाढीले बगाउँदा हालसम्म ३ जना मानिसको मृत्यु भएको हाे । अर्का एक जना वेपत्ता भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आपत्कालीन सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । भारी वर्षाका कारण घरहरू जलमग्न हुनुका साथै यातायात […]

आँधी आएपछि अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा

काठमाडौं – आँधीका कारण क्षति हुन सक्ने भन्दै अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा गरिएको छ । भर्जिनियाका गभर्नर ग्लेन योङकिनले भोलिदेखि आँधीको प्रभाव पर्नसक्ने भन्दै आपत्कालको घोषणा गर्नुभएको हो । यसअघि उत्तर र पश्चिम क्यारोलिनासँगै जर्जियामा पनि आपत्काल घोषणा गरिसकिएको छ। यो आँधीका कारण विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र गतिको हावाहुरी चल्दा विजुली गएको छ। […]

डढेलोका कारण क्यालिफोर्नियामा आपत्काल घोषणा

योसेमाइट राष्ट्रिय निकुञ्जमा डढेलो तीव्र रूपमा फैलिन थालेपछि अमेरिकाको क्यालिफोर्निया राज्यका केही भागमा आपत्काल घोषणा गरिएको छ । गत शुक्रबारबाट सुरु भएको आगलागीलाई अग्नि नियन्त्रकहरूले काबुमा लिनका सङ्घर्ष गरिरहेका छन् । आगलागीका कारण ३ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १० भन्दा बढी घरमा क्षति पुगेको छ । ४ हजार ८१५ हेक्टरमा फैलिएको यो डढेलो हाल अमेरिकामा सक्रिय सबैभन्दा ठूलो हो ।म्यारिपोसा काउन्टीमा आपत्काल नै घोषणा गरिएको छ । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले गर

मंकीपक्स संक्रमण स् विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ । विश्वव्यापी स्वास्थ्य आपत्काललाई डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता (अलर्ट) मानिन्छ । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो अलर्ट जारी गरेको हो । डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण […]

खडेरीका कारण इटालीका ५ क्षेत्रमा आपत्काल घोषणा

इटालीले ७० वर्षयता सबैभन्दा खराब खडेरीका कारण खाध्यान्न संकट पर्ने भन्दै पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ । इटालीले इमिलिया रोमान्यिया, फ्रियुली भेनेजिया ग्युलिया, लोमबार्डी पिएदोमो र भेनेतो  क्षेत्रमा आपत्काल घोषणा गरेको हो ।

अमेरिकाकाे न्यु याेर्क र न्यु जर्सीमा बाढी, आपत्काल घाेषणा

काठमाण्डौ – अमेरिकाको न्युयोर्क र न्युजर्सीमा आँधीपछि आएकाे बाढीका कारण कम्तीमा नौ जनाको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।  न्यु योर्क र न्यु जर्सीमा आपत्काल घोषणा गरिएको छ । न्यु योर्क सीटीका मेयर बिल डी ब्लासियोले यसलाई एक ऐतिहासिक मौसमी घटना बताउनुभएको छ ।  न्यु योर्कको चर्चित सेन्ट्रल पार्कमा मात्र एक घण्टाको अवधिमा तीन इन्ट आठ सेन्टिमिटर वर्षा भएको रेकर्ड राखिएको छ ।  आँधीपछि आएको बाढीका कारण भूमिगत रेल सेवा बन्द गरिएको छ र सडकमा सामान्य सवारी साधन चलाउन प्रतिबन्ध लगाइए...

टोकियोमा ओलम्पिक अगाडि आपत्काल घोषणा

बीबीसी। जापान सरकारले कोरोना संक्रमण रोक्न टोकियो ओलम्पिक सुरु हुनुअघि टोकियोमा आपत्काल लगाउने घोषणा गरेको छ। आपत्काल ओलम्पिक खेल अवधिभर लगाइनेछ। ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुनेछ। पछिल्ला दिन जापानमा कोरोना संक्रमण बढ्दै गएको छ। आपत्काल अगष्ट २६ सम्मका लागि घोषणा गरिएको छ। ओलम्पिकका कारण कोरोना संक्रमण झन् बढ्ने भन्दै जापानमा टोकियो ओलम्पिकको पनि विरोध भइरहेको छ।

स्वास्थ्य आपत्काल घोषणा भयो भने के हुन्छ ?

काठमाण्डौ – सरकारले स्वास्थ्य आपत्काल घोषणा हुन सक्ने संकेत दिएको छ । मंगलबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन समितिको बैठकमा भर्खरै जारी भएको कोभिड व्यवस्थापन सम्बन्धी अध्यादेशबारे छलफल भएको छ । यो अध्यादेशमा स्वास्थ्य आपत्काल घोषणा गर्न सक्ने उल्लेख छ । ‘कोभिड १९ को संक्रमणको कारण जनस्वास्थ्यमा गम्भीर प्रभाव पारेमा वा पर्न सक्ने देखिएमा त्यसकाे रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपालभर वा नेपालको कुनै स्थानमा लागू हुने गरी कोभिड&n...

अमेरिकामा इन्धन पाइपलाइनमा साइबर आक्रमण, आपत्काल घोषणा

काठमाण्डाै – अमेरिकाले देशको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा भएको साइबर आक्रमण भएपछि आइतवार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ ।  कोरोना महामारीका कारण पाइपलाइनका धेरैजसो इन्जिनियर घरबाट कम्प्युटरमार्फत काम गरिरहेको अवस्थामा आक्रमण भएको बताइएको छ ।   काेलोनियल पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल इन्धन आपूर्ति गर्ने गर्छ । अमेरिकाको इस्ट कोटको राज्यमा डिजल, ग्यासोलिन र जेट इन्धनको ४५ प्रतिशत आपूर्ति यही पाइपलाइनबाट हुने गर्छ ।  साइबर आक्रमणकारीहरुको एक समूहले शुक्रवार यस पाइपलाइनमा ...