खडेरीका कारण इटालीका ५ क्षेत्रमा आपत्काल घोषणा

इटालीले ७० वर्षयता सबैभन्दा खराब खडेरीका कारण खाध्यान्न संकट पर्ने भन्दै पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ । इटालीले इमिलिया रोमान्यिया, फ्रियुली भेनेजिया ग्युलिया, लोमबार्डी पिएदोमो र भेनेतो  क्षेत्रमा आपत्काल घोषणा गरेको हो ।

सम्बन्धित सामग्री

पेरुमा प्रदर्शन उग्र बन्दै गएपछि राजधानी लिमासहितका क्षेत्रमा आपत्काल घोषणा

पेरुको सरकारले राजधानी लिमा र अरू तीन क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको छ । राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले राजधानीसहित आन्दोलन चर्किएका क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा गरेको एएफपीले जनाएको छ ।  प्रदर्शनका क्रममा सुरक्षा फौजले बल प्रयोग गर्दा ४२ जनाको ज्यान गइसकेको छ । राष्ट्रपतिले ३० दिनका लागि आपत्कालीन अवस्थाको घोषणा गर्दै आन्दोलनमाथि हस्तक्षेप गर्न सेनालाई अधिकार दिनुभएको छ । आन्दोलन र भेलाको स्वतन्त्रताजस्ता धेरै संवैधानिक अधिकारहरू निलम्बन गरेको राष्ट्रपति कार्यालयले प्रकाशन ...

आँधी आएपछि अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा

काठमाडौं – आँधीका कारण क्षति हुन सक्ने भन्दै अमेरिकाको भर्जिनियामा आपत्काल घोषणा गरिएको छ । भर्जिनियाका गभर्नर ग्लेन योङकिनले भोलिदेखि आँधीको प्रभाव पर्नसक्ने भन्दै आपत्कालको घोषणा गर्नुभएको हो । यसअघि उत्तर र पश्चिम क्यारोलिनासँगै जर्जियामा पनि आपत्काल घोषणा गरिसकिएको छ। यो आँधीका कारण विभिन्न क्षेत्रमा भारी वर्षा र तीव्र गतिको हावाहुरी चल्दा विजुली गएको छ। […]

पाकिस्तानमा डुङ्गा पल्टिँदा सात जनाको ज्यान गयो : बेपत्ता १३ जनाको खोजी चल्दै

पाकिस्तानमा डुङ्गा पल्टिँदा ७ जनाको ज्यान गएको छ। दक्षिणी सिन्धु प्रान्त सेहवान सरिफ क्षेत्रमा भएको दुर्घटनामा बालबालिकासहित सात जनाको ज्यान गएको हो । डुङ्गा पल्टिँदा १३ जना बेपत्ता भएका छन् ।  डुङ्गा सिन्धु नदीमा बाढीको बहावमा फसेपछि पल्टिएको खबरमा उल्लेख छ ।  नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेको छ । मनसुनी वर्षाका कारण पाकिस्तानमा नदी तथा समथर भूभागमा बाढी आएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार देशका ७२ जिल्लालाई आपत्काल घोषणा गरिएको छ भने ३ करोड ३० लाखभन्दा बढी जनसङ्ख्य...

पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।  उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको

डढेलो फैलिएपछि क्यालिफोर्नियामा आपत्काल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ।...

डढेलो अनियन्त्रित भएपछि क्यालिफोर्नियामा आपत्काल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको केही क्षेत्रमा योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ। ओक फायर नाम दिइएको डढेलो शुक्रवारबाट विस्फोटक शैलीमा फैलिन सुरु भएको थियो। तर ...

इटलीमा ७० वर्षयताकै ठूलो खडेरी, पाँच वटा क्षेत्रमा आपत्कालीन अवस्थाको घोषणा

इटलीका पाँच वटा क्षेत्रमा खडेरीका कारण आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।  इमिलिया–रोमाग्ना, फ्रिउली–भेनेजिया जिउलिया, लोम्बार्डी, पिडमोन्ट र भेनेटोमा आपत्काल घोषणा गरिएको हो । याे उपत्यकालाई आवश्यक आपत्कालीन कोषको समेत घोषणा गरिएको छ । यो क्षेत्र इटलीको कृषि उत्पादनको झन्डै एक तिहाइ हो र ७० वर्षको सबैभन्दा खराब खडेरीबाट ग्रस्त बनेको छ । इटलीले यो वर्ष असामान्य गर्मीको लहर र खडेरीको सामना गरिरहेको छ । वर्तमान अवस्थालाई ध्यानमा राखेर प्रभावित नागरिकलाई राहत र सहायता प्रदान गर्नु आपत्कालीन अवस्...

युक्रेनमा आपत्काल घोषणा, नागरिकलाई रुसबाट फर्कन आग्रह

काठमाडौँ । युक्रेनमा आपत्काल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबिच आपत्काल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरूलाई रुसबाट फर्किन अनुरोध गरेको थियो । एक महिना लामो आपत्कालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अपनाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखण्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा […]

अमेरिकाको केन्टकीमा आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

काठमाण्डाै - अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको आँधीमा ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म ४० जनाको उद्धार भएको छ । भग्नावशेषमा फसेकाहरुको उद्धारकर्मीले खोजी गरिरहेका छन् । एक सयभन्दा धेरै उद्योगमा असर परेको छ । आँधीका कारण केन्टकीमा विद्युत् र पानीको आपूर्ति बन्द भएको छ । केन्टकीसहित मिसौरी, अर्कान्सास, टेनेसा, मिसीसिपीलगायतका क्षेत्रमा आँधीको प्रभाव परेको छ । केन्टकीमा आपत्काल घोषणा गरिएको छ । राष्ट्रपति जो बाइडेनले आँधीबाट प्रभावित भएकाको सहयोगका लागि सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ...