न्युजिल्याण्डको अकल्याण्डमा भारी वर्षा र बाढीका कारण आपत्काल घोषणा

एजेन्सी । मुसलधारे वर्षासँगै आएको बाढीले न्युजिल्याण्डको सबै भन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । बाढीले बगाउँदा हालसम्म ३ जना मानिसको मृत्यु भएको हाे । अर्का एक जना वेपत्ता भएका छन् । न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले आपत्कालीन सेवालाई चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । भारी वर्षाका कारण घरहरू जलमग्न हुनुका साथै यातायात […]