कोरोनाको खोप उपलब्ध गराउन जि२० देशहरुलाई राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ / संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि२० (ग्रुप २०) का देशहरुलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह

सम्बन्धित सामग्री

उद्योगी व्यापारीलाई खोप उपलब्ध गराउन निजी क्षेत्रको माग

साउन २४, वीरगञ्ज  । उद्योगी व्यापारीलाई कोरोनाको खोप उपलब्ध गराउन निजी क्षेत्रले माग गरेको छ ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ को छैटौं कार्य समिति बैठकको उद्घाटनमा सहभागी उद्यमी व्यवसायीहरूले कोरोनाको जोखिममा रहेर काम गर्ने उद्योगी व्यापारीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्नुपर्ने बताएका हुन् ।  नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले खोपमा निजी क्षेत्रलाई न्यून प्राथमिकतामा राखेको गुनासो गरे । कोरोना महामारीमा अग्रपंक्तिमा रहेर अर्थतन्त्रलाई चलायमान बनाउने उद्योगपति र व्यापारी नै खोप नपाएर जोखिमपूर्ण अवस्थामा काम गरिरहेको बताए ।  खोप किनेर लगाउँछौ भन्दा पनि पाउने अवस्था नभएको निजीक्षेत्रको गुनासो छ । सरकारले निःशुल्क दिन नसक्ने भए किनेरै भए पनि लगाउन उद्यमी व्यापारीहरू तयार भएको श्रेष्ठले बताए । खोपको उपलब्ध नहुँदा उद्यमी, तिनका परिवार र कामदार कर्मचारी सबै जोखिममा परेको सहभागीहरूले बताए । महासंघ प्रदेश २ का अध्यक्ष गणेशप्रसाद लाठले तहगत सरकारहरूले ल्याएका योजना र निजीक्षेत्र बीच समन्वयमा समस्या देखिएको बताए । तहगत सरकारले स्टार्टअप र इनोभेटिभ उद्यमका लागि योजना ल्याए पनि कार्यान्वनयमा उत्साह नदिएको गुनासो लाठको थियो ।  सहभागी जिल्ला तथा नगर उद्योग वाणिज्य संघका पदाधिकारीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनको नाममा व्यापारीसित अनुचित लाभ लिने गरेको आरोप लगाए ।  सीमावर्ती क्षेत्रमा एक ठाउँबाट अर्को ठाउँमा मालसामान लैजाँदा प्रहरीले बाटोमा अनावश्यक दुःख दिएको गुनासो पनि उनीहरूले गरे ।  भीसीटीएसको कार्यान्वययन अव्यवहारिक भएको र ढुवानीमा कहिले भ्याट लगाउने कहिले हटाउने गर्दा व्यवसायी अन्योलमा सहभागीहरूको भनाइ थियो । सामाजिक सुरक्षा कोष, उपभोक्ता हित ऐनलगायतका कानूनी प्रावधानका कारण व्यवसायीमाथि समस्यामा थपिएको उनीहरुले बताए ।

‘पर्यटन उद्योग पुनरुत्थान गर्न कोरोनाको खोप आवश्यक’

होटल संघ नेपालले कोरोनाको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।संघका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर कोरोना महामारीबाट थलिएको पर्यटन उद्योगलाई माथि उकास्न सो क्षेत्रमा संलग्न व्यवसायी र मजदुरलाई प्राथमिकताका साथ कोरोनाको खोप उपलब्ध गराउन माग गरिन् ।उनले विश्वका कतिपय मुलुकमा कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरु नेपाल आउन […]

श्रम गन्तव्यमा निश्चित खोपलाई मात्र पूर्ण मान्यता

कतिपय श्रम गन्तव्यले अमेरिका तथा युरोपमा उत्पादन भएका खोपलाई प्राथमिकता दिने भएपछि नेपालबाट जाने श्रमिकलाई सोही अनुसारको खोप उपलब्ध गराउन व्यवसायीले सरकारसँग अनुरोध गरेका छन् ।साउदी अरब, कतार, युएई लगायतका प्रमुख श्रम गन्तव्यले कोरोनाको खोप नलगाएका नेपाली श्रमिकले क्वारेन्टिन बस्नु पर्ने नियम लागू गर्न थालेका श्रमिकका लागि खोप अनिवार्य भएको छ । युएई र कुवेतले […]

कोरोनाको खोप उपलब्ध गराउन जि-२० देशहरूलाई राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि २० (ग्रुप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् ।  विश्वका आर्थिक शक्ति सम्पन्न विश्वका २० देशको संगठन, जि २० लाई सम्बोधन गर्दै महासचिव गुटरेसले सो कुरा बताएका हुन् । उनले हाल विश्वका विकासशील देशहरुले कोभिडको खोप पाउन नसकेको र यसरी खोप पाउने र पाउन नसकेका देशहरूका बीचमा एउटा ठूलो अन्तर देखिएकोले ती देशलाई खोप सहयोग गर्न आग्रह गरेका हुन् ।साथै राष्ट्रसंघीय महासचिव गुटरेस

सबै श्रमिकलाई तत्काल खोपको उपलब्ध गराउन दबाब

काठमाडौं। नेपाल ट्रेड यूनियन महासंघ (जीफन्ट)ले सबै श्रमिकलाई तत्काल कोरोनाको खोप दिन माग गरेको छ। जीफन्टले सरकारसमक्ष छिटोभन्दा छिटो खोप उपलब्ध गराएर अर्थतन्त्रलाई चलयमान बनाउनुपर्ने बताएको छ। यसैगरी महासचिव जनक चौधरीले कर्तव्य पालन गर्ने क्रममा संक्रमित भई जीवन गुमाएका श्रमिकका बच्चालाई निशुल्क शिक्षा, औषधी उपचार तथा राहतको व्यवस्था मिलाउनुपर्ने बताए।

उद्योगी–व्यवसायीलाई खोप उपलब्ध गराउन चेम्बरको माग प्ल्ए लभउब

नेपाल चेम्बर अफ कमर्सले उद्योगी–व्यवसायीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ ।कोरोनाको महामारीले उद्योगी तथा व्यवसायीलाई आक्रान्त बनाएको र समयमै खोप उपलब्ध नहुँदा व्यावसायिक क्षेत्रको आत्मबलमा ह«ास आएको चेम्बरले जनाएको छ । देशव्यापी रुपमा जारी निषेधाज्ञाका कारण अधिकांश व्यवसाय बन्द अवस्थामा रहेको र अर्कोतर्फ कोरोनाको खोप उपलब्ध नभएकाले यसबाट उत्पन्न विषम परिस्थितिका कारण उद्योग, […]

सबै वकिललाई कोरोनाको खोप उपलब्ध गराउन  माग

काठमाडौं : महामारीका बेलामा पनि  संविधान र कानूनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएकाले कानून व्यवसायीलाई खोप पाउने अग्रसूचीमा राख्न डेमोक्रयाटिक लयर्स एशोसिएशन (डिएलए) ले माग गरेको छ। कानून व्यवसायी तथा पूर्वकानूनमन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ लाई बधाई तथा ज्ञापनपत्र दिँदै डिएलएले कानून व्यवसायीलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।    डिएलएका महासचिव लक्ष्मीदेवी दाहालका नेतृत्वमा मन्त्रालयमा गएको टोलीले निषेधाज्ञा तथा लकडाउनका बेलामा पनि अदालत जानुपर्न...

सबै वकिललाई तत्काल कोरोनाको खोप उपलब्ध गराउन डिएलएको माग

महामारीका बेलामा पनि कानुन व्यवसायीहरूले संविधान र कानुनको रक्षार्थ अग्रपङ्क्तिमा रहेर कार्य गर्दै आएको भन्दै कानुन व्यवसायीहरूलाई खोप पाउने अग्र सुचीमा राख्न डेमोक्रयाटिक लयर्स एसोसिएसन (डिएलए) ले माग गरेको छ। कानुन व्यवसायी तथा पूर्व कानुन मन्त्रीसमेत रहेका नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ्ङ्गलाई बधाई तथा ज्ञापन पत्र दिँदै डिएलएले कानुन व्यवसायीहरूलाई तत्काल खोप उपलब्ध गराउन माग गरेको हो।

कोरोनाको खोप उपलब्ध गराउन स्रोतको अभाव हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप आयात गरी जनतालाई उपलब्ध गराउन स्रोतको अभाव नहुने बताएका छन्। विश्व बजारमा विभिन्न कम्पनीले उत्पादन गरेको खोप सहजरुपमा उपलब्ध हुने क्रममा रहेको उल्लेख गर्दै उहाँले सरकार खोप आयात तथा वितरणका लागि लागिपरेको बताए।