श्रम गन्तव्यमा निश्चित खोपलाई मात्र पूर्ण मान्यता

कतिपय श्रम गन्तव्यले अमेरिका तथा युरोपमा उत्पादन भएका खोपलाई प्राथमिकता दिने भएपछि नेपालबाट जाने श्रमिकलाई सोही अनुसारको खोप उपलब्ध गराउन व्यवसायीले सरकारसँग अनुरोध गरेका छन् ।साउदी अरब, कतार, युएई लगायतका प्रमुख श्रम गन्तव्यले कोरोनाको खोप नलगाएका नेपाली श्रमिकले क्वारेन्टिन बस्नु पर्ने नियम लागू गर्न थालेका श्रमिकका लागि खोप अनिवार्य भएको छ । युएई र कुवेतले […]