उपप्रधानमन्त्री पोखरेलको सयुक्त रास्ट्रसंघलाई आग्रह, 'खोप छिटो उपलब्ध गराउनु पर्‍यो'

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप छिटो उपलब्ध गराइदिन सयुक्त रास्ट्रसंघलाई आग्रह गरेका छन्। नेपालस्थित सयुक्त रास्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँगको टेलीफोन संवादमा उपप्रधानमन्त्री पोखरेलले कोभ्याक्स सुविधाअन्तर्गत पाउने कोभिड-१९ विरुद्धको खोप छिटो उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले भने, "नेपालले कोभ्याक्सअन्तर्गत प्राप्त गर्ने खोपमा रास्ट्रसंघले सहजिकरण गर्ने अपेक्षा राखेको छ।"

सम्बन्धित सामग्री

विद्यालयहरुमा सेनिटरी प्याड छिटो पठाउन कार्यपालिकामा प्रस्ताव लगिँदै

बैठकमा उपप्रमुख डंगोलले स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरणलाई न्युनतम मापदण्ड मानेर छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा उपलब्ध गराउनु पर्ने बताइन्।...

किसानलाई छिटो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ-  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भनिन्, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानाकर्षण गराउन चाहन्छु […]

किसानलाइ छिटो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौँ,१७ साउन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भने, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानकर्षण […]

अफगानिस्तानलाई दिने भनिएको सहयोग छिटो उपलब्ध गराउन राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई दिने भनी प्रतिबद्धता व्यक्त गरेको मानवीय सहायतास्वरुपको रकम छिटो उपलब्ध गराउन विदेशी समुदायलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको पहलमा हालै भएको एक सम्मेलनका क्रममा विश्वका कतिपय देशले अफगानिस्तानलाई मानवीय सहायतास्वरुप भन्दै रकम उपलब्ध गराउने बताएका थिए । ती देशहरुले कम्तीमा पनि १ अर्ब २ करोड अमेरिकी डलर सहयोग […]

छिटो मल उपलब्ध गराउन माग गर्दै रौतहटका किसान आन्दोलित

२३ भदौ, रौतहट । उर्वर भूमि भएर पनि किसानलाई अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकारले वास्ता नगरेको भन्दै रौतहटका किसान आन्दोलित भएका छन् । खेतमा धानबाली लगाएका किसानले मलखादको चरम अभाव भोगेको र कृषि सामग्रीकै अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका हुन् । रौतहटका बजारमा यूरिया मलको अभाव भएको र भारतीय सीमाक्षेत्रबाट ल्याउँदा समेत कानूनी झन्झटको […]

देउवा र मोदीबीच टेलिफोन वार्ता, कोभिडविरुद्धको खोप उपलब्ध गराउने मोदीको वचन

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन संवाद भएको छ। संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई सकेसम्म छिटो कोभिडविरुद्धको खोप उपलब्ध गराउने वचन दिएका छन्।

सबै श्रमिकलाई तत्काल खोपको उपलब्ध गराउन दबाब

काठमाडौं। नेपाल ट्रेड यूनियन महासंघ (जीफन्ट)ले सबै श्रमिकलाई तत्काल कोरोनाको खोप दिन माग गरेको छ। जीफन्टले सरकारसमक्ष छिटोभन्दा छिटो खोप उपलब्ध गराएर अर्थतन्त्रलाई चलयमान बनाउनुपर्ने बताएको छ। यसैगरी महासचिव जनक चौधरीले कर्तव्य पालन गर्ने क्रममा संक्रमित भई जीवन गुमाएका श्रमिकका बच्चालाई निशुल्क शिक्षा, औषधी उपचार तथा राहतको व्यवस्था मिलाउनुपर्ने बताए।

स्थानीय जनप्रतिनिधिको माग ‘खोप छिटो चाहियो’

काठमाडौं, जेठ १९ । स्थानीय तहका जनप्रतिनिधिले छिटो खोपको व्यवस्था गर्न सङ्घीय सरकारलाई आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) महामारी नियन्त्रण गर्न खोप नै सबैभन्दा भरपर्दो उपाय भएको भन्दै सो आग्रह गरिएको हो । स्थानीय तहका प्रतिनिधिमूलक संस्था नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले यथाशक्य चाँडो खोप उपलब्ध गराउन सङ्घीय सरकारलाई आग्रह गरेका […]

रुसी राजदुतलाई प्रधानमन्त्री ओलीले भने- 'स्पुतनिक-भी' भ्याक्सिन छिटो उपलब्ध गराउ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले रुसबाट खरीद गर्ने क्रममा रहेको कोभिड-१९ विरुद्धको खोप 'स्पुतनिक-भी' तत्काल उपलब्ध गराउने रुसी राजदूतलाई भनेका छन्। नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन्। राजदूत नेभिकोभसहितका प्रतिनिधिले खोप उपलब्ध गराउनेतर्फ आफूहरु सकारात्मक रहेको जवाफ दिएका छन्। औषधि व्यवस्था विभागले 'स्पुतनिक-भी' लाई नेपालमा प्रयोग गर्न अनुमति दिइसकेको छ।

भारतले कोभिडको खोप छिटो उपलब्ध गराउने आश्वासन दिएको छ : राजदूत आचार्य

२० पुस, काठमाडौं । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतले सकेसम्म छिटो कोभिड–१९ को नेपाललाई उपलब्ध गराउने आश्वासन दिएको बताएका छन् । भारतीय मिडिया डब्लुआइएनलाई दिएको एक अन्तर्वार्तामा राजदूत आचार्यले भनेका छन्, ‘हामीले भारतको आश्वासन पाएका छौं र नेपालका आवश्यकताहरु पूरा गर्न भारतमा उत्पादन हुने खोपको छिटो उपलब्धताको अपेक्षा गरेका छौँ ।’ भारत सरकारले […]