गैँडाकोटमा ११ करोड लगानीको होटल मुन स्टार आयो सञ्चालनमा

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ स्थित शिलान्यास चोकमा सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । तीनतारे होटल सञ्चालन गर्ने लक्ष्यसहित ११ करोड रुपैयाँको लगानीमा होटल मुन स्टार सञ्चालनमा ल्याइएको हो

सम्बन्धित सामग्री

भव्य ब्यांक्वेट ‘रामबाग महल’

काठमाडौँ – ललितपुरको झम्सीखेलमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी सेवा दिने ‘रामबाग महल’ सञ्चालनमा आएको छ। ३२ हजार स्क्वायर वर्गफिटमा फैलिएको रामबाग फराकिलो स्पेस तथा आकर्षक इन्टेरियरका कारण भव्य देखिन्छ। यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेट निर्माण तथा व्यवस्थापन गर्दै आएका अनुभवी सञ्चालकहरूले नै यो ब्यांक्वेट पनि निर्माण गरेका हुन्। यो ब्यांक्वेट निर्माणका लागि […]

‘डि स्टार डान्स स्टुडियो’ को शाखा सुडामा पनि

काठमाडौं, २ साउन । लोकप्रिय निर्देशक एवं डान्स प्रशिक्षक दिनेश बोहराले कञ्चनपुरको सुडामा ‘डि स्टार डान्स स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । विगत लामो समयदेखि डान्स प्रशिक्षकको क्षेत्रमा ख्याती कमाएका बोहराले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उद्देश्यले डान्स स्टुडियो सञ्चालनमा ल्याएका हुन् । डि स्टार डान्स स्टुडियोको उद्घाटनमा चर्चित मोडल र डान्सरहरुको उपस्थिति थियो । […]

स्टार अस्पतालले एक महिना पेट तथ कलेजो रोग सम्बन्धी ओपिडी सेवा निशुल्क दिने

पेट तथा कलेजा रोग विभाग सञ्चालनमा ल्याएको अवसरमा एक महिना ओपिडी सेवा निशुल्क गरिएको अस्पतालले जनाएको छ। उक्त निशुल्क सेवा यही पौष एक गतेदेखि माघ एकसम्म लिन सकिनेछ।

सौराहमा मतदान : एकैसाथ ६९ भोटिङ मेसिन सञ्चालनमा, अब तीन घण्टामै सकिने दाबी

सौराह : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानबाट मतदान शुरु भएको छ। बिहान २ बजेबाट अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १० क्लस्टरमा उम्मेद्वार चयनका लागि मतदान जारी छ। अहिलेसम्म ८०० जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ। यहाँस्थित सेभेन स्टार होटलको इलाफेन्ट हलमा मतदान जारी छ। मतदानका लागि ६९…

नेपालमा १४२ मात्रै ‘स्टार’ होटेल

काठमाडौं, साउन ३२ । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार […]

नेपालमा कति छन् ‘स्टार’ होटेल ?

नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रूम ९कोठा

नेपालमा ‘स्टार’ होटेलको संख्या १४२ मात्रै !

काठमाडौं । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रूम (कोठा) संख्या ८ हजार ५९५ रहेको छ, भने बेड अर्थात् शय्या संख्या १३ हजार ८७७ रहेको छ । यी होटेलहरूमा ३ हजार ५३२ जनाले रोजगारी पाएका छन् । पर्यटकीय स्तरका होटेलहरूको संख्या १ हजार १७१ छ । विभागका दर्ता भएका तारा स्तर र अन्य गरी कुल १ हजार ३१३ होटेल रहेका छन् भने यिनीहरूको कुल बेड संख्या ४५ हजार ८५० रहेको छ । विभागका निर्देशक तथा सूचना अधिकारी मोहनबहादुर जीसीले यो संख्या विभागमा दर्ता भएका होटेलहरूको मात्रै हो । ठूलो संख्याका होटेलहरू विभागसम्म आइनसकेको उनले बताए । विभागमा दर्ता नभए पनि होटेल व्यवसाय सञ्चालन गर्न पाइन्छ । होटेल व्यवसायीहरूले स्थानीय तह, कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनी दर्ता गराएर हस्पिटालिटी सेवा उपलब्ध गराउन सक्छन् । ‘तारेस्तरको मान्यता लिनका लागि विभागमा दर्ता हुनैपर्छ,’ जिसीले भने, ‘तर, सञ्चालन गर्नका लागि अन्य निकायमा दर्ता भए पनि हुन्छ ।’ व्यवसाय सञ्चालन गरेको होटेललाई स्टार (तारा) आवश्यक परेमा मात्रै विभागमा दर्ता हुन आउने गरेको उनको भनाइ छ । अन्तरराष्ट्रिय पर्यटकका लागि मार्केटिङ गर्दा अनलाइन टिकट बुकिङदेखि गुणस्तरीय सेवा प्रवाह भइरहेको छ, भनी स्तर देखाउन स्टारको मान्यता लिने गर्छन् । बाह्य पर्यटकले पनि यस्ता होटेललाई नै रुचाउने गरेको पाइन्छ । विभागमा मान्यता पाउनका लागि दर्ता गर्ने प्रक्रिया झन्झटिलो हुँदा पनि व्यवसायीहरू अनिच्छुक देखिएको हुन सक्ने जिसीले बताए । कम्पनी रजिस्टारको कार्यालय तथा अन्य निकायहरूबाट दर्ता भई सञ्चालन भएका होटेलहरूले ताराको मान्यता लिन आवश्यक भएमा विभागमा दर्ता हुनुपर्छ । स्टारको मान्यता लिनुपूर्व वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) जस्ता पक्षहरू पूरा गर्नुपर्ने भएकाले प्रक्रिया लामो छ । त्यसैले विभागमा दर्ता हुन नसकेको हो कि भन्ने आकलन गरिएको उनको भनाइ छ । स्टारको मान्यता पाउन र लिन विभागमा दर्ता हुन आउने क्रम बिस्तारै बढेको उनले बताए । होटेल एशोसिएशन नेपाल (हान) का अनुसार भने ३ हजार ५०० होटेलहरू मुलुकभर सञ्चालनमा छन् । यो तथ्यांक पनि हान मेम्बरको मात्रै हो । विभाग र हानमा दर्ता तथा मेम्बर नभएका होटेलहरूको संख्या पनि बढिरहेको छ । हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले २/३ ओटा प्राविधिक समस्याले गर्दा स्टारको मान्यता लिने होटेलको संख्यामा कमी आएको बताए । ईआईए गर्दा नै १ वर्ष लाग्ने र अन्य आर्थिक तथा व्यवस्थापकीय पक्षका कारण पनि तारेस्तरको मान्यता लिन ढिलाइ भएको उनले बताए । तर, नयाँ मापदण्डअनुसार होटेलहरूले स्टार लिने वातावरण बन्ने उनको भनाइ छ । विभागको तथ्यांकअनुसार लक्जरी रिसोर्टको संख्या २ छ भने सामान्य खालका रिसोर्टको संख्या ९९ रहेको छ । डिलक्स रिसोर्ट एउटा मात्रै रहेको छ । यस्तै हेरिटेज बुटिक होटेलको संख्या ३ पुगेको छ ।

कोरोनाले पर्यटन क्षेत्र तहसनहस : ‘फाइभ स्टार’ होटलमा ढुसी र माकुराको जालो !

होटल व्यवसायी माधवकुमार खनाल गत वर्ष चैतमा बुटवलको कालिकानगरमा होटल डालिमा सञ्चालनमा ल्याउँदा निकै उत्साहित थिए । १० करोड लागतमा मध्यमस्तरको होटलमा लगानी गरेका खनालले १० दिन नबित्दै अनपेक्षित स्थितिको सामना गनुपर्‍यो । कोरोना महामारीको पहिलो लहर शुरू भइहाल्यो । होटलमा अहिलेसम्म ५०० पाहुना पनि राख्न पाएका छैनन् । ५ करोड भन्दा बढी ऋणको मासिक किस्ता र ब्याज गरी ८ लाख रुपैयाँ बैंकलाई बुझाउनुपर्छ ।  होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीका महासचिव समेत रहेका खनाल भन्छन्, ‘व्यवसायबाट पलायन हुने...

गैँडाकोटमा मुन स्टार होटेल सञ्चालनमा

चितवन र नवलपुर क्षेत्रका पर्यटहरूलाई लक्षित गरी गैँडाकोट–२, शिलान्यास चोकमा मुन स्टार होटेल सञ्चालनमा आएको

निशाको ‘निनिज् बुटिक’ मा अभिनेत्री विष्णुको कैँची

काठमाडौं । फेसन पारखीका लागि मध्यनजर गरेर चावहिल गणेश स्थानमा ‘निनिज् बुटिक’ नामक बुटिक सञ्चालनमा आएको छ । फेसन डिजाइनर निशा श्रेष्ठले सञ्चालनमा ल्याएको बुटिकको शनिबार एक समारोह बीच ‘नेपाल स्टार’ तथा अभिनेत्री विष्णु चेम्जोङले उद्घाटन गरेकी थिइन् । प्रणय दिवश अर्थात ‘भ्यालेन्टाइन–डे’ को एक दिन अगाडि सञ्चालनमा ल्याइएको उक्त बुटिकले युवापुस्ताको रुचिअनुसार पहिरन तयार गर्ने लक्ष्य लिएको डिजाइनर निशाले बताइन् । ‘फेसन डिजाइनर प्रति पहिलेबाटै रुचि थ