स्टार अस्पतालले एक महिना पेट तथ कलेजो रोग सम्बन्धी ओपिडी सेवा निशुल्क दिने

पेट तथा कलेजा रोग विभाग सञ्चालनमा ल्याएको अवसरमा एक महिना ओपिडी सेवा निशुल्क गरिएको अस्पतालले जनाएको छ। उक्त निशुल्क सेवा यही पौष एक गतेदेखि माघ एकसम्म लिन सकिनेछ।

सम्बन्धित सामग्री

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

टीकापुर अस्पतालले विहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ। यसअघि विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

टीकापुर अस्पतालमा बिहान आठ बजेदेखि नै ओपिडी सेवा

कैलाली –टीकापुर अस्पतालले बिहान ८ बजेदेखि नै ओपिडी सेवा सुरु गरेको छ । यसअघि बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको ओपिडी सेवा बिहान ८ बजेदेखि ४ बजेसम्म सञ्चालन गरिएको अस्पताल प्रशासनले जनाएको छ । कार्यालय सुरु हुने समयभन्दा अगाडि अस्पतालले ओपिडी सेवा सञ्चालन गरेपछि कर्मचारी र टाढाका बिरामीका लागि सहज भएको छ […]

नर्भिकमा यूरोलोजीको निःशुल्क ओपिडी सेवा

नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत ७ जेठमा विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ ।नर्भिकले विगत लामो समयदेखि यूरोलोजी टिमकै विशेष निःशुल्क ओपिडी अभियान सञ्चालन गरिरहेको जनाएको छ । पछिल्लो समय मूत्रनली तथा मूत्रथैलीसँग सम्बन्धित स्वास्थ्य समस्या जनमानसमा बढ्न थालेसँगै नर्भिकले निःशुल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको हो ।यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जीवभक्त […]

त्रिविसहित आठ अस्पतालले आइतबार पनि ओपिडी सेवा सञ्चालन गर्ने

काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा आजदेखि लागु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा हुने निर्णय भएको छ । तर, केही ठुला अस्पतालहरूले आइतबार ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । काठमाडौँको वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आज ओपिडी […]

कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु

बच्चाहरुको छाती रोग सम्बन्धी सबै किसिमको उपचार गर्ने उद्देश्यले उक्त ओपिडी सेवा आजदेखि सुरु गरेको अस्पतालले जनाएको छ।

शुक्रराज अस्पतालको ओपिडी सेवा थप विस्तार (फोटो फिचर)

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ओपिडी सेवा विस्तार गरेको छ। कोभिडसँगै ननकोभिडको बिरामीलाई प्राथमिकतामा राख्दै शुक्रराज अस्पतालले ओपिडी सेवा विस्तार गरेको हो।

तीजको बिदाको दिन पनि नर्भिक अस्पतालकाे ओपिडी सेवा खुल्ने

काठमाडौं— थापाथलीस्थित नर्भिक अस्पतालले तीजको बिदाको दिन पनि ओपिडी सेवा सुचारु गर्ने भएको छ। नर्भिकले तीजको बिदाको दिनसमेत सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर ओपिडी सेवा निश्चित अवधिका लागि सुचारु गर्ने निर्णय गरेको जनाएको छ। नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार तीजको सार्वजनिक बिदा परेको बिहीबार नर्भिकमा केही कन्सल्ट्यान्टले ओपिडी सेवा दिनेछन्। कार्डियोलोजीतर्फ डा जेपी जैसवाल, […]

कोरोनाले बन्द ओपिडी सेवा सञ्चालनमा

जिल्ला अस्पतालको बन्द रहेको ओपिडी सेवा पुनः सञ्चालनमा आएको छ । दोस्रो चरणको कोरोना भाइरसका कारण कम्तीमा पनि तीन महिनादेखि बन्द रहेको उक्त सेवा अहिले जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएपछि आजबाट पुनः सञ्चालनमा आएको अस्पतालले जनाएको छ । अस्पतालले ओपिडी सेवा सञ्चालनमा ल्याएसँगै उपचारका लागि आउने बिरामीको भीड लाग्ने गरेको बताइएको छ । ओपिडी सेवा बन्द भएपछि जिल्ला अस्पतालमा सामान्य रोगका बिरामी उपचारका लागि आउन छाडेका थिए । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको अ

पश्चिमाञ्चल अस्पतालको ओपिडी सेवा सञ्चालनमा आउने

पोखरा। सरकारले कोभिड अस्पताल बनाउने निर्णय गरेपछि सबै ओपिडी सेवा बन्द भएको पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सञ्चालनमा आउने भएको छ। अस्पतालले सोमबार सूचना जारी गरी यही जेठ २३ गतेदेखि लागू हुनेगरी कोेभिड–१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरूपमा पालना गर्ने गरी अस्पतालका पूर्ववत् सञ्चालन हुँदै आएका ओपिडी सेवा सञ्चालन गरिने जनाएको छ। रासस

पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी  सरकारले कोभिडका बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ।