गैँडाकोटमा मुन स्टार होटेल सञ्चालनमा

चितवन र नवलपुर क्षेत्रका पर्यटहरूलाई लक्षित गरी गैँडाकोट–२, शिलान्यास चोकमा मुन स्टार होटेल सञ्चालनमा आएको

सम्बन्धित सामग्री

कुमारी बैंकका ग्राहकलिई होटेल ए–१ लभली स्टारमा छुट

कुमारी बैंकका ग्राहकले होटेल ए–१ लभली स्टार प्रालिमा छुट पाउने भएका छन् । कुमारी बैंक र लमही, दाङ्गस्थित होटेल ए–१ लभली स्टारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई होटेल ए–१ लभली स्टारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल ए–१ लभली स्टारका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ । सम्झौता अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको लजिङ्ग शुल्कमा १५% र फुडिङ्ग शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।कुमारी बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ।

क्यासिनोको ८० करोड रोयल्टी नबुझाउने होटेलमाथि कारबाही

काठमाडौं । क्यासिनो सञ्चालन गरेबापत रोयल्टी नबुझाउने काठमाडौं दरबारमार्गको फाइभ स्टार होटेल याक एन्ड यती र नेपालगन्जको ड्रिमल्यान्ड होटेल बन्द गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले दुवै होटेल र उनीहरूले सञ्चालन गरेको क्यासिनो बन्द गर्न निर्देशनदिएका हुन् । याक एन्ड यतीले रोयल्टी र नवीकरण दस्तुर गरी ४२ करोड २५ लाख ६८ हजार दुई […]

पशुपतिको धर्मशाला त सेभेन स्टार होटेल जस्तो देखेर म ‘सक’ भएँ – पर्यटनमन्त्री आले

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पशुपतिनाथ क्षेत्र परिसरमा बनाइएको धर्मशाला देखेर आफू ‘सक’ भएको बताएका छन्। छानबिन समितिका सदस्य, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहित पशुपति क्षेत्रमा आइतबार बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएको धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले धर्मशाला त सेभेन स्टार होटेलजस्तो देखेर आफू सक भएको बताएका हुन्। छानबिन समितिले सोमबार प्रतिवेदन […]

योगेश भट्टराईसँग कुनै पूर्वाग्रह छैन : मन्त्री आले

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भारत सरकारको सहयोगमा निर्माण भएको पशुपति धर्मशालामा खोलिएको होटेल फाइभ स्टार नभएर सेभेन स्टारजस्तै रहेको प्रतिक्रिया दिएका छन्। आइतबार धर्मशालाको अवलोकनपछि मन्त्री आलेले भने, ‘यहाँ त फाइभ स्टार होटल होइन, सेभेन स्टार होटलजस्तै रहेछ। मत चकित पनि भएँ।’धार्मिक क्षेत्रमा सर्वसाधारणलाई सर्वसुलभ सेवा दिनुपर्नेमा एउटै कोठाको ५५ सय लिन गरेको पाइएको उनले बताए। ‘यो धार्मिक पर्यटकीयस्थल पनि हो। सस्तो सुलभ मूल्

नेपालमा १४२ मात्रै ‘स्टार’ होटेल

काठमाडौं, साउन ३२ । नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार […]

नेपालमा कति छन् ‘स्टार’ होटेल ?

नेपालमा स्टार (तारे) होटेलको मान्यता लिई सञ्चालनमा आएका होटेलहरूको संख्या अत्यन्त न्यून देखिएको छ । नेपालमा हालसम्म तारेस्तरको होटेलको मान्यता लिएर १४२ ओटा होटेल मात्रै सञ्चालनमा आएका छन् । यो संख्या १ तारादेखि ५ तारा स्तरका होटेलहरूको हो ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्यांक–२०२०’ अनुसार नेपालमा १४२ ओटा मात्रै तारे होटेलहरू छन् । तारा स्तरको होटेलको मान्यता लिनका लागि विभागमा दर्ता भएर स्टार लिनुपर्छ । यी होटेलहरूको कुल रूम ९कोठा

बुटिक र डिलक्स होटेललाई पनि ‘स्टार’, साइनबोर्डमै संकेत राख्नुपर्ने

७ फागुन, काठमाडौं । नेपालमा बुटिक र डिलक्स होटेलले समेत अब ‘स्टार’ वर्गीकरण पाउने भएका छन् । पर्यटन विभागले सबै स्तरका रिर्सोट, तारास्तरका होटेल र सबै स्तरका बुटिक होटेलका लागि संकेत चिन्ह निर्धारण गरेको छ । यसअघि विभागले तारे होटेललाई मात्र स्टार वर्गिकरणमा राखेको थियो । डिलक्ट र बुटिक होटेलको स्पष्ट मापदण्ड निर्धारण भएको थिएन […]

होटेल र रेस्टुराँलाई स्टार रेटिङ स्टिकर

नेपालका होटेल तथा रेस्टुराँले गुणस्तरीय खाद्य स्वच्छताका आधारमा स्टार (तारा) रेटिङ स्टिकर पाउने भएका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा प्रदान गरिने यस्तो स्टिकरबाट उपभोक्ताले होटेल र खानाको अवस्थाबारे जानकारी लिन सक्नेछन्। यो खबर राजेश बर्माले आजको अन्नपूर्णमा लेखेका छन्। गुणस्तरीय खाद्य स्वच्छताका विषयमा नियमन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यही साउनको अन्तिम…