सौराहमा मतदान : एकैसाथ ६९ भोटिङ मेसिन सञ्चालनमा, अब तीन घण्टामै सकिने दाबी

सौराह : नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानबाट मतदान शुरु भएको छ। बिहान २ बजेबाट अध्यक्ष, उपाध्यक्ष र सचिवसहित १० क्लस्टरमा उम्मेद्वार चयनका लागि मतदान जारी छ। अहिलेसम्म ८०० जनाले मतदान गरिसकेको निर्वाचन आयोगले जनाएको छ। यहाँस्थित सेभेन स्टार होटलको इलाफेन्ट हलमा मतदान जारी छ। मतदानका लागि ६९…

सम्बन्धित सामग्री

स्ववियुकाे निर्वाचनमा भोटिङ मेसिन प्रयोग हुने

काठमाडौं । यहि चैत ५ गते आइतबार हुने स्ववियु निर्वाचनमा त्रिभुन विश्व विद्यालयकाे केन्द्रीय क्याम्पसमा भोटिङ मेसिन प्रयोग गरिने भएको छ । त्रिवि स्ववियु निर्वाचन अधिकृतकाे कार्यालयले आइतबार हुने स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिने जनाएकाे हाे । निर्वाचनमा प्रत्यक्षतर्फ १२ अध्यक्षसहित विभिन्न पदमा ६२ जना र ५० जना समानुपातिकतर्फका उम्मेद्‌वार रहेका छन् । त्रिवि […]

४ मंसिरको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रयोग नहुने

१९ साउन, काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग नहुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले समयमा विद्युतीय मतदान मेसिन नदिएका कारण ४ मंसिरको चुनावमा प्रयोग हुने सम्भावना नभएको अनलाइनखबरलाई बताए । निर्वाचन आयोगले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भए असार मसान्तभित्र उपलब्ध गराइदिन सरकारलाई आग्रह […]

विद्युतीय भोटिङ मेसिन आकाशको फल आँखातरी मर: प्रमुख आयुक्त थपलिया

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आउँदो संघ र प्रदेशको चुनावमा विद्युतीय भोटिङ मेसिन प्रदेश हुने सम्भावना कम रहेको बताएका छन्। मंगलबार स्थानीय तहको चुनावबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा थपलियाले आयोग विद्युतीय भोटिङ मेसिन (इबिएम) प्रयोग गर्न इच्छुक भए पनि उपलब्ध नहुने अवस्था रहेको बताए। उनले भने, ‘आयोग इबिएम प्रयोग गर्न चाहँदैन भन्ने अफवाह […]

स्थानीय निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेबारे अध्ययन गर्न कार्यदल

काठमाडौँ – निर्वाचन आयोगले वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगबारे अध्ययन गर्नका लागि कार्यदल गठन गरेको छ। आयोगले निर्वाचनको तयारीस्वरुप मेसिन प्रयोगबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो। विज्ञहरुसहितको बुधबार निर्वाचन आयोगमा भएको छलफलमा सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए। उनका […]

महाधिवेशन स्थलमा ९२ वटा भोटिङ मेसिन, चार घन्टाभित्रै नतिजा आउने

चितवनमा हुने आसन्न दशौँ महाधिवेशन ‘डिजिटलाइज्ड’ बनाउन खोजेको एमालेले मतदानका लागि ९० वटा भोटिङ मेसिन राख्ने भएको छ । नतिजा पनि मतदान सकिएको चार घन्टामै आउने जनाएको छ ।  ९० बाहेक थप १०...

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको निर्णय

१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग हुने भएको छ । तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासलमा शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेको हो । प्रवक्ता एवं पार्टी सचिव प्रदीप ज्ञवालीका अनुसार बैठक अघि विद्युतीय भोटिङ मेसिनको पूर्वअभ्यास समेत गरिएको थियो ।