‘डि स्टार डान्स स्टुडियो’ को शाखा सुडामा पनि

काठमाडौं, २ साउन । लोकप्रिय निर्देशक एवं डान्स प्रशिक्षक दिनेश बोहराले कञ्चनपुरको सुडामा ‘डि स्टार डान्स स्टुडियो’ सञ्चालनमा ल्याएका छन् । विगत लामो समयदेखि डान्स प्रशिक्षकको क्षेत्रमा ख्याती कमाएका बोहराले नेपाली सांगीतिक क्षेत्रमा थप टेवा पुराउने उद्देश्यले डान्स स्टुडियो सञ्चालनमा ल्याएका हुन् । डि स्टार डान्स स्टुडियोको उद्घाटनमा चर्चित मोडल र डान्सरहरुको उपस्थिति थियो । […]