इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा क्रिष्टियानो रोनाल्डोसहितको गोलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई ३–० ले पराजित गरेको हो । युनाइटेडका लागि ३९ औँ मिनेटमा रोनाल्डो, ६४ औँ मिनेटमा एडिन्सन काभानी तथा ८६ औँ मिनेटमा मार्कस रासफोर्डले गोल गरेका हुन् । गएको […]