८० करोड लगानीको स्काइलाइन मल निर्माण अन्तिम चरणमा, दुई सिनेमा हल र पार्टी प्यालेस पनि हुने

वीरगंज। औद्योगिक नगरी वीरगंजमा ८० करोडको लागतमा निर्माण भइरहेको सुविधा सम्पन्न स्काइलाइन मलको काम अन्तिम चरणमा पुगेको छ। आदर्शनगरस्थित

सम्बन्धित सामग्री

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा

चितवनमा पार्टी प्यालेस खुल्ने, सिनेमा हल नखुल्ने

१९, भदौ, चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले तीजका बेला पार्टी प्यालेस खोल्न दिने तर सिनेमा हल खोल्न नदिने गरी निषेध आदेश जारी गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले शनिबार एक सूचना जारी गर्दै ५० प्रतिशत क्षमता नकट्ने गरी पार्टी प्यालेस साँझ ६ बजेसम्म खोल्न दिने उल्लेख गरेका छन् । भदौ २१ […]

काठमाडौं उपत्यकामा पार्टी प्यालेस सञ्चालन गर्न पाइने

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूले सांकेतिक रूपमा मात्रै निषेधाज्ञा जारी राखेपछि पार्टी प्यालेसहरू पूर्ववत् अवस्थामा सञ्चालनमा आउन पाउने भएका छन् ।  कोरोना महामारीको दोस्रो लहर शुरू भएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनमा रोक लगाएको थियो ।  काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले आज नयाँ सूचना जारी गरेर पार्टी प्यालेस सञ्चालनलाई ‘निषेध गरिएको गतिविधि’बाट हटाएको छ ।  यससँगै सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमि...

काठमाडाैंमा आजदेखि थप १० दिन निषेधाज्ञाः सभा र जुलुस गर्न नपाईने

काठमाडाैं। काठमाडाैं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरमा आजदेखि थप १० दिन निषेधाज्ञा जारी गरिएको छ। तिनै जिल्ला प्रमुख अधिकारीहरुको बैठकले आउँदो २० गतेसम्म निषेधाज्ञा थप गरेको हो। सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेरका गतिविधि गर्न नपाइने भएको छ। सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, नाचघर लगायत भीडभाड हुने अन्य कार्यक्रम पनि गर्न पाइने छैन।

उपत्यकामा साउन २० सम्म थपियो निषेधाज्ञा, शैक्षिक संस्था बन्दै रहने

काठमाडौं। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले साउन २० गतेसम्मका लागि निषेधाज्ञा थप गर्ने गरेको छ। जसअनुसार शैक्षिक संस्था, सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, रङ्गशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ। यस्तै खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ।

कैलालीमा साउन ११ गतेसम्मका लागि निषेधाज्ञा थप

१ साउन, धनगढी । कैलालीमा केही खुकुलो बनाउँदै निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले झण्डै तीन महिनादेखि बन्द रहेका सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सभासम्मेलन, खेलकुद लगायत मानिसको बढि भीडभाड हुने क्षेत्र बाहेकका व्यापार व्यवसाय स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बिहान ५ देखि राति ८ […]

उपत्यकामा के–के खुलेन?

काठमाडौं। काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो बनाएपनि सबै व्यवसाय खुल्न नपाउने जनाएका छन्। जसमा सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, क्लब, स्वीमिङ, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, चिडियाखाना, खेलकुद गतिविधि, जिमखाना खोल्न पाइने छैन। यसैगरी खुकुलो बनेको निषेधाज्ञाको समयमा सभा सम्मेलन, गोष्ठी, तालिम र सेमिनार पनि खुल्न पाउने छैनन्।

काठमाडौंमा अब के गर्न पाइने, के नपाइने? यस्तो छ प्रशासनको १३ बुँदे निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाग हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।

सिनेमा हल, पार्टी प्यालेस, रंगशाला बन्द गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं। सरकारले भीडभाड हुने क्षेत्रहरू सिनेमा हल, पार्टी प्यालेस, रंगशाला र जिमखानालाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै भीडभाड हुने क्षेत्रहरू बन्द गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले देखापढीले बताए। जिल्लामा भने डिसीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गरिनेछ।

सपिङ मल र सिनेमा हल नजान मन्त्रालयको अपिल

काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दै जाँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले सङ्क्रमणको जोखिम बढेसँगै सपिङ मल र सिनेमा हल नजान भनेको छ। यसैगरी, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल र नाचघर जस्ता व्यावसायिक क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको हो।