काठमाडौंमा अब के गर्न पाइने, के नपाइने? यस्तो छ प्रशासनको १३ बुँदे निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निर्देशनमा सबै शैक्षिक संस्थाहरु बन्द गर्नेदेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हल लगायतका मान्छेको भिडभाग हुने ठाउँहरु वैशाख मसान्तसम्म बन्द गरिने जनाइएको छ।