आधारभूत सेयरधनीले सेयर बिक्रीअघि सूचना दिनुपर्ने व्यवस्थामाथि विवाद भइरहेका बेला नेपाल धितोपत्र बोर्डले ठूला धितोपत्र कारोबारको रिपोर्टिङ र रकमको स्रोत अभिलेखीकरणसम्बन्धी व्यवस्था समेटिएको नयाँ निर्देशन लागू गरेको छ। असोज ३० देखि लागू निर्देशनअनुसार एकै दिन १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भए त्यसको विवरण वित्तीय जानकारी इकाइमा पठाउनुपर्नेछ। बोर्डको ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी […]
३० असोज, काठमाडौं । आईटी कम्पनी मात्रिका टेक्नोलोजिजले गहनाका ग्राहक र व्यवासायीलाई प्लेटफर्म जेजे लाइट सार्वजनिक गरेको छ । नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्दै कारोबार, लेखा व्यवस्थापन, कालिगढको हिसाब र ग्राहक सेवासम्मका …
तनहुँ । तनहुँको भिमाद नगरपालिका–१ किहुँमा रु दुई करोड बढीको लागतमा प्रहरी चौकी भवन निर्माण गरिएको छ । संघीय सरकारको रु दुई करोड चार लाख ७८ हजार ६७९ को लागतमा प्रहरी चौकीको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । यसअघि भाडामा सञ्चालन हुँदै आएको प्रहरी चौकीले अब सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्ने जिल्ला प्रहरी […]