म्याग्दीमा महावीर पुन ११ हजार बढी मतले अघि

२३ फागुन, काठमाडौं । म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएका महावीर पुनले ११ हजार बढी मतान्तरले अग्रता लिएका छन् । मतगणना जारी रहँदा महावीरले १८ हजार ३२७ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण श्रेष्ठले ६७४६ र नेपाली कांग्रेसका …