कांग्रेसले जितेका ४ क्षेत्र कुन कुन ?

२३ फागुन, काठमाडौं । बिहीबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो मतपरिणाम अनुसार, नेपाली कांग्रेसले चार ठाउँमा जित निकालेको छ । मुस्ताङ–१, रसुवा–१, मनाङ–१ र दैलेख–१ मा गरी कांग्रेसले ४ निर्वाचन क्षेत्रमा जित …