रौतहटका तीन क्षेत्र रास्वपा र एउटामा कांग्रेसको अग्रता
रौतहटका चारमध्ये तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन्। निर्वाचन आयोगको पछिल्ल मतपरिणाम अनुसार रौतहटका तीन क्षेत्र रास्वपा र एउटा क्षेत्रमा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका हुन्।