काठमाडौं- ९ : रास्वपाका डीपी अर्याल साढे २९ हजार मतान्तरले विजयी

२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका डीपी अर्याल काठमाडौं ९ बाट निर्वाचित भएका छन् ।  उनले ३५ हजार ९३ मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिद्वन्द्वी  नेपाली कांग्रेसकी नानुमैया बास्तोलाले ५ हजार …