रातोपाटी ब्रिफिङ : चुनाव घोषणाको तयारीमा देउवा, फेरि अर्थ मन्त्रालयमा फर्किए जनार्दन शर्मा

आज २०७९ साउन १५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा ‘क्लिन चिट’ पछि फेरि अर्थ मन्त्रालयमा फर्किए जनार्दन शर्मा, खोटाङ केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प, चुनाव घोषणाको तयारीमा देउवा, नेकपा एकीकृत समाजवादीका पूर्वमन्त्रीहरु गुमनाम !, सम्पत्तिका लागि भाइ–बुहारीको हत्या !, ६२० जनामा कोरोना संक्रमण लगायत छन् ।१. ‘क्लिन चिट’ पछि फेरि

सम्बन्धित सामग्री

प्रचण्ड र जनार्दन शर्मा पुगे सोलुखुम्बु

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थ मन्त्री जनार्दन शर्मा सोलुखुम्बु पुगेका छन्। समानुपातिक तर्फको बन्द सूची टुंग्याउन बोलाइएको पदाधिकारी बैठक रोकेर प्रचण्ड सोलुखुम्बुतिर लागेका हुन्। प्रचण्डकाे सोलुखुम्बुमा भवन उद्घाटनदेखि पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुने कार्यसूची छ। साथमा पार्टी स्थायी समिति सदस्य राम कार्की, प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ लगायतका नेताहरू छन्। उनले थुलुङ दुधकोसी गाउँपालिकाको भवन उद्घाटन, ५०

जनार्दन शर्मा र मधु मरासिनीबीच लुकामारी !

१५ साउन, काठमाडौं । जनार्दन शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा अर्थ सचिव मधकुमार मरासिनी देखिएनन् । राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरे । मरासिनीको अनुपस्थिति बाध्यात्मक परिस्थितिको उपज हो कि स्वयंको निर्णय नै भन्नेबारे मरासिनी बोल्न चाहेका छैनन् । तर, यो घटनाले २२ असारलाई फेरि सम्झाएको छ । बजेटमा […]

शपथ लगत्तै पदभारका लागि मन्त्रालय पुगे जनार्दन शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा […]

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद जनार्दन शर्मा पुन : अर्थमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आईतबार अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले आईतबार नै मन्त्री पदको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।आर्थिक वर्ष २०७९/०८० को बजेट […]

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर ११ सदस्यीय संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा […]

जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले […]

अर्थमन्त्रीमा जनार्दन शर्मा फर्कने पक्का !

काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थमन्त्रीको जिम्मेवारीमा फर्कने पक्का भएको छ।कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरु हेरफेर गराएको आरोप लागेपछि राजीनामा दिएका शर्मालाई नै माओवादी केन्द्रले फेरि अर्थमन्त्रीकै जिम्मेवारीमा पठाउने भएको हो।पदाधिकारी चयन गर्ने एजेन्डा रहेको भोलिको स्थायी कमिटी बैठकले शर्मालाई पुन: जिम्मेवारीमा फर्काउन सिफारिस गर्ने र प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् हेरफेर गर्ने माओवादी

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने

काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन । संसदीय विशेष समितिको कार्यविधि ७ दिन थप गर्ने निर्णय आएको छ । समितिले अबको ७ दिनमा कुनै तथ्य फेला नपारेमा प्रतिवेदन शर्माकै पक्षमा जान सक्छ । त्यसपछि उनी पुनः अर्थ […]

माओवादीबाट जनार्दन शर्मा र पम्फा भुषाल सरकारमा जाने

काठमाडौं : नेकपा माओवादी केन्द्रले जनार्दन शर्मा र पम्फा भुषाललाई सरकारमा पठाउने भएको छ। शर्माले अर्थ तथा भुषालले उर्जा मन्त्रालयकाे जिम्मेवारी सम्हाल्ने मा‌ओवादी केन्द्र स्राेतले जनाएकाे छ।नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगै उनीहरुले पनि सपथ लिने तयारी भइरहेको छ। अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवि भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन्।