१५ साउन, काठमाडौं । जनार्दन शर्मा आइतबार अर्थमन्त्रीका रुपमा दोस्रो इनिङ सम्हाल्न अर्थमन्त्रालय पुग्दा अर्थ सचिव मधकुमार मरासिनी देखिएनन् । राजस्व सचिव कृष्णहरि पुष्करले मन्त्री शर्मालाई स्वागत गरे । मरासिनीको अनुपस्थिति बाध्यात्मक परिस्थितिको उपज हो कि स्वयंको निर्णय नै भन्नेबारे मरासिनी बोल्न चाहेका छैनन् । तर, यो घटनाले २२ असारलाई फेरि सम्झाएको छ । बजेटमा […]