हङकङमा कोरोनाको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

हङकङ – कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन्। हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार […]

सम्बन्धित सामग्री

डेंगुका ११५ संक्रमित थपिए

मकवानपुरमा डेंगुका एक सय १५ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिकामा सबैभन्दा बढी एक सय ६ संक्रमित थपिएका छन् । यस्तै, हेटौंडा उपमहानगरपालिकामा पाँच, मकवानपुरगढी गाउँपालिकामा दुई...

काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिए

काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ५९  र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।

संक्रमित बढ्दा स्वास्थ्य संस्थाका सेवा प्रभावित

कोरोनाको तेस्रो लहरको क्रममा संक्रमित बढ्दै जाँदा जिल्ला–जिल्लाका स्वास्थ्य संस्थाहरूका सेवा पनि प्रभावित भइरहेका छन् । नयाँ पत्रिकाकर्मीहरूले विभिन्न जिल्लाबाट पठाएको रिपोर्टमा आकस्मिकबाहेकका सेवा प्रभावित भएको उल्लेख छ ।  झापाको दमक सरकारी अस्पतालका...

इलाममा स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन, बढ्न थाले कोरोना संक्रमित

निषेधाज्ञा खुकुलो भएपछि स्वास्थ्य मापदण्ड पनि खासै पालना भएको पाइँदैन । जसले गर्दा पाँचसय बढी सक्रिय संक्रमित रहेको जिल्लामा संक्रमितको संख्या ओरालो लाग्नुको सट्टा उकालो लागिरहेको इलामका कोभिड फोकल पर्शन बिमल बराल बताउनुहुन्छ ।

बेलायतका स्वास्थ्य मन्त्री कोरोना संक्रमित

एजेन्सी। बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदलाई कोरोना भाइरस संक्रमण भएको छ। गत जुनमा स्वास्थ्य मन्त्री बनेका साजिदले आफू कोरोना संक्रमित भएको ट्विटरमार्फत जानकारी दिएका छन्। खोपको दुवै मात्रा लगाएका उनले सामान्य लक्षणहरु देखिएको बताएका छन्। साजिदले आइसोलेशनमा बसेर घरबाटै काम गर्ने उल्लेख गरेका छन्। उनले खोप नलगाएका तथा खोपको मात्रा पूरा नगरेकालाई पनि खोप लगाउन अनुरोध गरेका छन्।

कर्णाली प्रदेशका गाउँ–गाउँमा कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए  । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।...

स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : दैनिक ११ हजार संक्रमित हुन सक्छन्

३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो […]