स्वास्थ्य मन्त्रालयको प्रक्षेपण : दैनिक ११ हजार संक्रमित हुन सक्छन्

३१ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपालमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए । ‘नहोस् तर अहिलेको ट्रेण्डका आधारमा यो […]