काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, सभामुख लगायतका महत्वपूर्ण पदमा सहमति गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा दाहालले नेपाली कांग्रेसलाई पनि सहमतिमा आउन भनेका हुन्। 'महत्वपूर्ण पदमा सहमति गरौं सबै दलले भनेर प्रधानमन्त्रीले भन्नुभयो,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। आफूलाई विश्वासको मत दिएकोमा धन्यवाद…