एक एक पाइलालाई सहयोग प्राप्त

नेपाललगायत भारतकी चर्चित अभिनेत्री मनिषा कोइरालाबाट एक एक पाइला फाउन्डेशनलाई सहयोग प्राप्त भएको छ । अभिनेत्री कोइरालाले एक कार्यक्रममार्फत एक एक पाइला फाउन्डेशन सहयोग प्रदान गरेकी हुन् ।सहयोग स्वरुप उनले फाउन्डेशनलाई २० थाना अक्सिजन कन्सन्ट्रेटर दिएकी हुन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणको लागि बीएपीएस बेलायतको सहयोगमा उक्त सामग्री अभिनेत्री कोइरालाले एक एक पाइलालाई हस्तान्तरण […]