जाजरकोट भूकम्पका २ महिना: २३ हजार नागरिक अझै पालमा

भूकम्प प्रभावित नागरिकलाई सरकारले उपलब्ध गराउने भनिएको अस्थायी आवास निर्माणबापतको पहिलो किस्तासमेत पाउन सकेका छैनन् ।

सम्बन्धित सामग्री

गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता : हमास

गाजा– इजरायल–हमास युद्धका क्रममा गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले इजरायली बमबारीबाट १९ हजार भन्दा बढीको मृत्यु हुनुका साथै ८ हजार भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताए । उनका अनुसार यसरी मृतक र बेपत्ता हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ‘गाजामा ७१ […]

दशैं मनाउन वीरेन्द्रनगरबाट ७० हजार नागरिक बाहिरिए

काठमाडाैं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दशैं मनाउनका लागि करिब ७० हजार नागरिक बाहिरिएका छन् । प्रदेश ट्राफिक कार्यालय र जिल्ला ट्राफिक कार्यालय सुर्खेतले वीरेन्द्रनगरको सिटी बस पार्कबाट मात्रै ५० हजार भन्दा बढी बाहिरीएको जनाएको हाे । सुर्खेत बाङ्गेसिमल, गोठिकाँडा, सुब्बाकुना लगायतका चेक पोष्टबाट रेकर्ड लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । बाङ्गेसिमल र […]

स्थानीय निर्वाचन : बुधबार उपत्यकाबाट बाहिरिए ८३ हजार भन्दा बढी नागरिक

काठमाडौं : काठमाडौं उपत्यकाबाट आसन्न स्थानीय तह निर्वाचनमा भोट दिनको लागि हिजो(बुधबार) ८३ हजार भन्दा बढी नागरिक बाहिरिएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार ८३ हजार ६ सय ६० नागरिक उपत्यकाबाट गाउँ गएका छन्।अहिले पनि गाउँ जानेको लर्को छ। कतिपय मतदाता आफैँ गाउँ फर्किन लागेका हुन् भने धेरै मतदाताका लागि राजनीतिक दल तथा उम्मेदवारले ‘बस रिजर्भ’ नै गरेर ओसार्ने गरेका छन् । ट्राफिक प्रहरीका अनुसार विशेषगरी कोटेश्वर र कलंकी नाकामा काठमाडौं छाड्नेको घुइँचो

राष्ट्रपति पुटिनको गल्तीको कारण अलपत्र परे रुसका २७ हजार नागरिक

काठमाडौं । रुस र युक्रेन बीचको जारी युद्धको असर तेस्रो मुलुकमा यात्रा गरिरहेका रुसी नागरिकहरूमा परेको छ । हवाई उडान बन्दका कारण करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्र परेको बताइएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि धेरै देशले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । जसका कारण धेरै रुसी नागरिक अहिले ठाउँ ठाउँमा […]

नागरिक एपबाटै १३ हजार बढीले लिए पुलिस रिपोर्ट, यसरी लिनुहोस् तपाई

नागरिक एपबाटै १३ हजार बढीले पुलिस रिपोर्ट लिएका छन् । नागरिक एपबाट १३ हजार ७३९ जनाले पुलिस रिपोर्ट अर्थात प्रहरी चारित्रिक प्रमाणपत्र लिएका छन् । उनीहरूले एपबाटै अप्लाई गरी पुलिस रिपोर्ट डाउनलोड गरेको नागरिक एपले जनाएको छ । नागरिक एपबाट पुलिस रिपोर्ट लिन शुरूमा नागरिक एपमा खाता बनाउनु पर्ने हुन्छ । आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बर राखेर तथा नागरिकता, राहदानी वा...

निर्मला हत्या प्रकरणः भारतीय नागरिक एक हजार धरौटीमा रिहा

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा जोडेर प्रहरीले अनुसन्धान गरिरहेका भारतीय नागरिक धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो । उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको थियो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो […]

निर्मला प्रकरण  : भारतीय नागरिक १ हजार धरौटीमा छुटे

धनगढी  : कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक धरौटीमा छुटेका छन्।कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छुटेका हुन्। उनलाई जिल्ला प्रशासन कार्यालयले एक हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेको बताइएको छ।हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ। तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल

४५ हजार नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा

४५ हजार चार सय ४५ नागरिक निरक्षर रहेको बागमती प्रदेश साक्षर घोषणा भएको छ । सोमबार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको औपचारिक कार्यक्रममार्फत मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर प्रदेश घोषणा गरेकी हुन् ।...

अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित

संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा शुरु गरेको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरु आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन् । जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवाम

नागरिक लगानीकोषको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा

काठमाडौं, १९ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १४ सय ६३ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर पुनः लिलामीमा आएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]