नागरिक लगानीकोषको ३ लाख ५० हजार कित्ता शेयर लिलामीमा

काठमाडौं, १९ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानीकोषको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको नागरिक लगानीकोषको प्रतिकित्ता १४ सय ६३ रुपैयाँ मुल्य तोकिएका ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर पुनः लिलामीमा आएको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित […]