गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता : हमास

गाजा– इजरायल–हमास युद्धका क्रममा गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले इजरायली बमबारीबाट १९ हजार भन्दा बढीको मृत्यु हुनुका साथै ८ हजार भन्दा बढी मानिस भग्नावशेषमुनि हराइरहेको बताए । उनका अनुसार यसरी मृतक र बेपत्ता हुनेमा ७० प्रतिशत महिला र बालबालिका रहेका छन् । ‘गाजामा ७१ […]

सम्बन्धित सामग्री

दोस्रो युद्धविराममा विपिन जोशीको रिहाइको ठोस पहल गर्ने कतारको आश्वासन

२४ पुस, कञ्‍चनपुर । कतारले हमास–इजरायल युद्धमा बेपत्ता पारिएका कञ्चनपुरमा विपिन जोशीको रिहाइका लागि दोस्रो युद्धविरामका बेलामा ठोस पहल लिने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुर पुगेर यस विषयमा जानकारी दिएका हुन् । ‘विपिन जोशीको रिहाइका लागि निरन्तर कतार सरकारसँग कुरा भइरहेको छ’ मन्त्री साउदले भने, ‘दोस्रो युद्धविरामका लागि गृहकार्य भइरहेको छ । […]

हमास आक्रमणपछि बेपत्ता यी इजरायली युवतीकाे ४७ दिनपछि शव फेला - NepaliPatra

एजेन्सी । गत अक्टोबर ७ मा हमासको हमलामा बेपत्ता भएकी २६ वर्षीया इजरायली महिला शनि गाबेको शव बुधबार फेला परेको छ। योकानिमका मेयर साइमन अल्फासीले शनिको मृत्युमा शोक व्यक्त गर्दै उनी अब यो संसारमा नरहेको बताए । उनले ४७ दिनदेखि शानीको आगमनको आशा गरेको बताए । तर, उनको मृत्युपछि यो आशा पनि समाप्त भएको मेयरले […]

इजरायलमा विपिन बेपत्ताको एक महिना अवस्था : अझै अज्ञात, सकुशल रहेको विश्वास

हमास समूहको आक्रमणमा १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएको र कञ्चनपुरका विपिन जोशी बेपत्ता भएको एक महिना भएको छ । तर, जोशीको अवस्था अझै अज्ञात छ । उनको खोजीमा सरकारले कूटनीतिक प्रयास...

इजरायल–हमास युद्ध: बेपत्ता विपीन हमासको कब्जामा

नेपाल सरकारलाई आधिकारिक रूपमा पत्राचार गरेर इजरायलले जोशी हमास समूहको बन्धक रहेको सूचना दिएको हो । उक्त कुरालाई नेपालको परराष्ट्र मन्त्रालयले पनि पुष्टि गरेको छ ।...

बेपत्ता विपिन जोशीको सुरक्षाको लागि सरकारको आग्रह

सरकारले हमास समूहले बन्धक बनाएको आशङ्का गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकहरूको सुरक्षाको लागि आह्वान गरेको छ।...

इजरायलमा बेपत्ता नेपालीको खोजी गर्न कूटनीतिक पहल गरिरहेका छौँ : मन्त्री साउद

सरकारले हमासको आक्रमणमा परी इजरायलमा बेपत्ता रहेका विपिन जोशीको खोजीका लागि इजरायल सरकार र अन्य मुलुकसँग समेत कूटनीतिक पहल भइरहेको जनाएको छ । गत अक्टोबर ७ मा हमास लडाकुले गरेको आक्रमणका क्रममा इजरायलमा १० जना नेपालीको ज्यान गएको थियो भने चार नेपाली घाइते भएका थिए । इजयायलमा युद्धको अवस्था रहेकै बेला सरकारले इजरायलबाट दुई सय […]

इजरायलमा हराएका विपिन अझै बेपत्ता, हमास समूहको नियन्त्रणमा रहेको आशंका

नेपाली राजदूत कान्ता रिजाल भन्छिन्– अहिलेसम्म जोशीको स्थिति अज्ञात छ  इजरायलको किबुजस्थित कृषि फार्ममा रहेका १७ जनाको समूहमध्ये बंकरमा सुरुमै हमासको आक्रमणमा परेका कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ का विपिन जोशी एक...

अर्थतन्त्रमा युक्रेन युद्धभन्दा ठूलो असरको जोखिम

२२ असोज, काठमाडौं । ६३ वर्षअघि नेपालसँग दौत्य सम्बन्ध कायम भएको मुलुक इजरायल यतिबेला भीषण युद्धको चपेटामा छ । करिब तीन हजार माइल टाढा रहेको इजरायलमाथि प्यालेस्टाइनी हमास विद्रोहीले शनिबार बिहानैदेखि गरेको अप्रत्याशित आक्रमणमा १० जना नेपाली विद्यार्थीको दुःखद् निधन भएको छ । बेपत्ता र घाइते नेपालको यकीन संख्या अझै प्राप्त हुन सकेको छैन । […]

नेपाली नागरिकको खोजीमा ढिलाइ नगर

इजरायली सेना र प्यालेस्टाइन हमास लडाकुबीच युद्ध सुरू भएपछि इरायलमा बसेका नेपाली नागरिक हताहत हुनुका साथै बेपत्ता भएकाले उनीहरूको खोजी र रक्षाका लागि बिनाढिलाइ नेपालले तदारूकता देखाउनुपर्छ । युद्धमा इजरायली नागरिक पनि घाइते भएकाले इजरायल अब आन्तरिक उल्झन र रक्षामा केन्द्रित हुने देखिएपछि त्यहाँ रहेका विदेशी नागरिक अलपत्र पर्ने देखिएको छ । पहिलेपहिले हुने गरेका […] The post नेपाली नागरिकको खोजीमा ढिलाइ नगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....