जनमतका कार्यकर्ताद्वारा डाक्टरमाथि आक्रमण, टाउकोमा ८ वटा टाँका

जनकपुरधाम- जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकमाथि आक्रमण गरेका छन्। जलेश्वर अस्पतालका निमित्त प्रमुख डा.सतिश साहमाथि जनकपुरधामको पीडारी चोकमा जनमतका कार्यकर्ताहरुले आक्रमण गरेका हुन्। आक्रमणमा परी घाइते भएका डा. साहको मुखमा ८ वटा टाँका लागेको छ। मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा उनको गाडीमा आक्रमण भएको हो।

सम्बन्धित सामग्री

हेल्पिङ ह्यान्ड अस्पतालमा कार्यरत डाक्टरलाई कुटपिट गर्ने लामाविरुद्द मुद्दा दायर

काठमाडौंको हेल्पिङ ह्यान्ड अस्पतालमा कार्यरत डाक्टरमाथि आक्रमण गर्नेविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

मणिपाल अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ

मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ परेका छन्। अस्पतालमा गत असोज ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर आक्रमण भएको थियो।

डाक्टरमाथि आक्रमण गर्नेलाई तत्काल कारबाही होस्: एमाले

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै  विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।

जनमतका कार्यकर्ताद्वारा जनकपुरधाममा डाक्टरमाथि आक्रमण

जनकपुरधाम ।  जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाममा एक चिकित्सकमाथि आक्रमण गरेका छन् । जनकपुरधामस्थित पीडारी चोकबाट बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । आक्रमणमा परि घाइते भएका डा. साहको मुखमा ८ वटा टाका लागेको छ ।  मेसु सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको […]

किन हुन्छ डाक्टरमाथि आक्रमण ? - Naya Patrika

कान्ति बाल अस्पतालमा गत ६ वैशाखमा बिरामीका आफन्तले डाक्टरमाथि आक्रमण गरे । आकस्मिक कक्षमा भर्ना भएका बच्चाको उपचारमा डाक्टरले ध्यान नदिएको भन्दै बच्चाका आफन्त अनिल श्रेष्ठले डा. मुकुन्दकुमार देवमाथि दुव्र्यवहार गरे ।...पूरा पढ्नुहोस् »