कान्ति बाल अस्पतालमा गत ६ वैशाखमा बिरामीका आफन्तले डाक्टरमाथि आक्रमण गरे । आकस्मिक कक्षमा भर्ना भएका बच्चाको उपचारमा डाक्टरले ध्यान नदिएको भन्दै बच्चाका आफन्त अनिल श्रेष्ठले डा. मुकुन्दकुमार देवमाथि दुव्र्यवहार गरे ।...पूरा पढ्नुहोस् »
मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि आक्रमण गरेको आरोपमा थप सात जना पक्राउ परेका छन्। अस्पतालमा गत असोज ८ गते बिरामीको मृत्यु भएको विषयलाई लिएर आक्रमण भएको थियो।
नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि स्वास्थ्य संस्था र चिकित्सक तथा स्वास्थ्यकर्मीहरू माथि निरन्तर भइरहेको दुर्व्यवहार, आक्रमण र तोडफोडको निन्दा गरेका हुन् ।
जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाममा एक चिकित्सकमाथि आक्रमण गरेका छन् । जनकपुरधामस्थित पीडारी चोकबाट बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् । आक्रमणमा परि घाइते भएका डा. साहको मुखमा ८ वटा टाका लागेको छ । मेसु सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको […]