बुङ्गल नगरपालिकाका आईटी अफिसरले स्थानीय युवालाई बीच बजारमै भकुरे (भिडिओ)

कैलाली । बझाङको बुङ्गल नगरपालिकाका सूचना शाखा प्रमुख (आईटी अफिसर) रमेश कार्कीले स्थानीय रामचन्द्र जोशीलाई लछारपछार गर्दै मुक्का हिर्काएका छन् । नगरपालिकाको भ्रष्टाचारविरुद्ध बोल्दै आएका रामचन्द्रमाथि बिहीबार साँझ सोही विषयको निहुँमा कर्मचारी कार्कीले विजगडा बजारमा आक्रमण गरेका हुन् । रामचन्द्रले बुधबार दिउँसो कार्यालय समयमा समेत नगरपालिकामा कोही कर्मचारी नभएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका थिए […]

सम्बन्धित सामग्री

पार्टीनिकट युवालाई प्रशिक्षण दिँदै जसपा

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालले युवालाई प्रशिक्षण दिने लागेको छ । पार्टीले जनकपुरस्थित रमण टावरमा आज (शनिबार) देखि तीन दिवसीय प्रशिक्षणको आयोजना गरी पार्टीनिकट युवालाई प्रशिक्षण दिन लागेको प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । प्रचार प्रसार तथा प्रकाशन केन्द्रीय विभागका प्रमुख बस्नेतका अनुसार जसपाले पार्टीको […]

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक...

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

भोजपुर, २९ माघ । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा […]

चोरी सिकार नियन्त्रण गर्न युवालाई प्रशिक्षण

भरतपुर- मध्यवर्ती क्षेत्रका युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवालाई संरक्षणसम्बन्धी प्रशिक्षण दिइएको छ। चितवनको माडीमा आयोजित प्रशिक्षणमा ३० युवाको सहभागिता छ। तालिममा पाँच मध्यवर्ती क्षेत्र उपभोक्ता समितिअन्तर्गतका चोरी सिकार नियन्त्रण युवा जागरण अभियानमा आबद्ध युवाको सहभागिता रहेको […]

साधना लघुवित्तमार्फत युवालाई सहुलियतपूर्ण कर्जा

गोरखा सदरमुकाममा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले ३२ जना युवालाई सहुलियतपूर्ण कर्जा वितरण गरेको छ ।जिल्लाका विभिन्न पालिकाका ३२ जना युवालाई २ लाख रुपैयाँका दरले कर्जा उपलब्ध गराइएको संस्थाले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट ४ प्रतिशत ब्याजदरमा प्राप्त भएको रकम युवालाई ८ प्रतिशत ब्यजदरमा उपलब्ध […]

सहिद लखनले युवालाई रोजगारी दिने

गोरखाको सहिद लखन गाउँपालिकाले युवालाई रोजगारी दिने भएको छ । सोमबार ११औं गाउँ सभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै युवालाई कम्तीमा ५० दिन रोजगारी दिने बताएका हुन् ।‘कृषि पर्यटन र पूर्वाधारको दिगोपनः समृद्ध सुसंस्कृत सहिद लखन’ भन्ने नारासहित प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा १८ देखि ४० वर्ष उमेर समुहका बेरोजगार युवालाई […]

उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन् । काठमाडौंमा मंगलवार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्...

युवालाई रोजगारी दिने अभियानमा तिला गाउँपालिका

जुम्ला : तिला गाउँपालिकाले बेरोजगार युवालाई रोजगारी दिने अभियान थालेको छ।बेरोजगारीका कारण निराश बनेको युवा शक्तिलाई रोजगारी दिनकै लागि सहुलियत कर्जा सहजीकरण गर्न युवालाई उद्यमशीलता तथा वित्त साक्षरता तालिम दिएको छ।गाउँपालिकाले युवालाई उद्यमी बनाउन सातदिने उद्यमशीलता तालिम दिएको छ। तालिममा गाउँपालिकाका १-९ वडाका १ सय ६८ जना युवा सहभागी भए।गाउँपालिकाले युवासँग अध्यक्ष रोजगार कार्यक्रममार्फत पालिकाको आर्थिक विकास गर्न तालिम सञ्चालन गरेको हो।पालिकाले दक्ष उद्यमी उत्पादन

युवालाई उद्यमशीलतातर्फ अग्रसर बनाउँदै युवा परिषद्

राष्ट्रिय युवा परिषद्ले युवालाई नेतृत्व क्षमता विकास गरी उद्यमशील बनाउँदै लगेको छ ।  युवालाई विभिन्न प्रशिक्षण, तालिम र उनीहरूमा भएको क्षमताका आधारमा नेतृत्व विकास गर्दै र उद्यमशीलतातर्फ अग्रसर गराउँदै आएको हो । परिषद्ले नमूना युवा संसद् र युवा क्लब सञ्जाल गठन गर्दै नेतृत्व क्षमता विकास गर्नेदेखि लिएर युवालाई स्वरोजगारमुखी बनाउन सहुलियतपूर्ण कर्जा प्रवाहमा पनि भूमिका निर्वाह गर्दै आएको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले नेतृत्व विकास गरी र उद्यमशील बनाई एउटा युवालाई देशको सक्षम नागरिक बनाउनका लागि पर...

दुई हजार ५०० युवालाई होटेल तालीम

काठमाडौँ, २२ वैशाख: कोथिना मीठो छ होटेल तालीम केन्द्रले दुई हजार ५०० युवालाई होटेल तालीम प्रदान गरेको छ । विसं २०६८ सालदेखि होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा निरन्तर सेवा प्रदान गर्दै आएको उक्त केन्द्रले स्थापनाकालदेखि हालसम्म दुई हजार ५०० बेरोजगार युवालाई होटेल तालीम प्रदान गरेको हो । केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले केन्द्रले […]