स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

 युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यसाथ भोजपुर नगरपालिकाले एकमहिने सवारीचालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक...

सम्बन्धित सामग्री

स्वरोजगार बनाउन युवालाई सीपमूलक तालिम

भोजपुर, २९ माघ । युवालाई स्वरोजगार बनाउन यहाँका स्थानीय तहले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छन् । युवालाई सीप सिकाएर स्वरोजगारसँगै आत्मनिर्भर बनाउने लक्ष्यकासाथ भोजपुर नगरपालिकाले एकमहिने सवारी चालक ड्राइभिङ तालिम सञ्चालन गरेको हो । आफ्नै ठाउँमा सीपमूलक तालिम लिन पाउँदा यहाँका स्थानीय युवा खुसी भएका छन् । सीप लिन धेरै खर्च गरेर धरान, इटहरीलगायत ठाउँमा […]

काठमाडौँ महानगरको सफ्टवेयर विकास तालिम सुरु

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आज (आइतवार) देखि सफ्टवेयर डेभलपमेन्ट तालिम सुरु गरेको छ।चालू आवबाट कार्यान्वयनमा आएको ‘रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ३४ विधामा १५ हजार युवालाई सीपमूलक तालिम दिने र तीमध्ये ५ हजार व्यक्तिलाई रोजगार तथा स्वरोजगार बनाउने लक्ष्यसहित तालिम कार्यक्रम थालिएको हो।राष्ट्रिय सभागृहमा तालिम शुभारम्भ गर्दै सामाजिक समितिका संयोजक रामकुमार के.सी.ले भने, ‘काठमाडौँका कोही पनि युवा बेरोजगार बस्नु नपरोस् भन्ने हाम

भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरी सीपमूलक तालिम सञ्चालन गर्ने

१७ मंसिर, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाले युवालाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थानीय युवालाई स्वरोजगार बनाउने, सीप सिकाउने भन्दै आधारभूत मोबाइल रिपेयरिङ, जेन्स हेयर कटिङ विकास तालिम, गार्मेन्ट सीप विकास तालिम र वर्कसप विकास तालिम दिने जनाएको हो । गाउँपालिकाका अनुसार गाउँपालिकाका सबै ९ वटै वडा मार्फत सीप सम्बन्धी […]

धनगढीमा व्यावसायिक शिक्षालय स्थापना हुँदै

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले बेरोजगार जनशक्तिलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने भएको छ । धनगढी उपमहानगरले त्यसका लागि भोकेसनल स्कुल (व्यावसायिक शिक्षालय) बनाउन पहल थालेको छ । बेरोजगार जनशक्तिलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाइने बेराजगार युवालाई सीपमूलक तालिम प्रदान गर्न धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलबारीमा भोकेसनल स्कुल स्थापना गर्न थालिएको हो । भोकेसनल […] The post धनगढीमा व्यावसायिक शिक्षालय स्थापना हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजनीतिमा युवाहरूको चासो बढ्नु सकारात्मक

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा युवाहरूको बिस्तारै चासो बढ्नु सकारात्मक भन्दे अब युवालाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताएका छन् । आज मोरङ समाज काठमाडौँले दसैँ तिहारको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै नेता सिंहले युवाहरूलाई सीपमूलक तालिम दिएर रोजगारी बढाउनेतर्फ ध्यान दिनुपर्ने बताए । त्यस्तै, उनले स्वास्थ्य,शिक्षा,रोजगारीमा जोड दिँदै सीपसँग शिक्षालाई जोड्नुपर्ने र युवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । मङ्सिर ४ को निर्वाचनपछि बन्ने सरकारल

बेरोजगारी अन्त्य गर्न यस्ता छन् प्रदेश सरकारका कार्यक्रम

काठमाडौँ । सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका प्रवर्द्धनका लागि बजेट विनियोजन गरेका छन् । बागमती प्रदेश सरकारले १० हजार युवालाई स्वदेशमै काम […]

कालीगण्डकी गाउँपालिका भित्रका सबै युवालाई सीपयुक्त बनाइने

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका सबै युवा अबको २ वर्षमा सीपयुक्त हुने भएका छन्।नवनिर्वाचित अध्यक्ष खिमबहादुर थापाले सोमबार पदभार ग्रहण गर्दै यहाँका युवा कुनै न कुनै सीपमा दक्ष हुने बताएका छन्।'युवाको तथ्यांक संकलन गर्ने छौँ। उनीहरूको दक्षता र क्षमतालाई ख्याल गरी माग र आवश्यकताको आधारमा सीपमूलक तालिम दिइने छ। गाउँपालिकाले सञ्चालन गरेको आलमदेवी बहुप्राविधिक शिक्षालयमार्फत विभिन्न सीपमूलक तालिम दिइने छ। यहाँ हाल सञ्चालनमा रहेको सिभिल इन्जिनियरिङको पढाइलाई समेत निरन्तरता दिइ

अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक भवन निर्माण गरिने

काठमाडौँ – युवालाई सीपमूलक तालिम दिने उद्देश्यले अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक केन्द्र भवन निर्माण हुने भएको छ। काठमाडौं महानगरपालिका–४ टुसालमा निर्माण हुन लागेको अल–हैल व्यावसायिक तालिम तथा सांस्कृतिक भवन केन्द्रको बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शिलान्यास गरेकी हुन्। नेपालस्थित कतारी राजदूत युसुफ महम्मद अल हैलको विशेष पहलमा कतार च्यारेटीले करिब ४ करोड रुपैयाँ लगानीमा […]

विदेशिने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम

२४ कात्तिक, काठमाडौं । हातमा कुनै सीप नभए पनि विदेश जाने तयारीमा हुनुहुन्छ ? केही समय पर्खनुस्, विदेशमा आफूलाई सजिलो होस् भन्ने चाहानुहुन्छ भने सरकारले निःशुल्क दिने सीपमूलक तालिम लिएर विदेश जान सक्नुहुन्छ । सरकारले यो वर्ष पनि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालिम दिने भएको छ । …

दस हजार युवालाई सीपमूलक तालिम

सीता शर्मा      काठमाडौँ, साउन २२ गते ।  सरकारले गएको आर्थिक वर्षमा वैदेशिक रोजगारमा जाने युवालाई लक्षित गरी सञ्चालित निःशुल्क तालिममा...