जुम्ला : तिला गाउँपालिकाले बेरोजगार युवालाई रोजगारी दिने अभियान थालेको छ।बेरोजगारीका कारण निराश बनेको युवा शक्तिलाई रोजगारी दिनकै लागि सहुलियत कर्जा सहजीकरण गर्न युवालाई उद्यमशीलता तथा वित्त साक्षरता तालिम दिएको छ।गाउँपालिकाले युवालाई उद्यमी बनाउन सातदिने उद्यमशीलता तालिम दिएको छ। तालिममा गाउँपालिकाका १-९ वडाका १ सय ६८ जना युवा सहभागी भए।गाउँपालिकाले युवासँग अध्यक्ष रोजगार कार्यक्रममार्फत पालिकाको आर्थिक विकास गर्न तालिम सञ्चालन गरेको हो।पालिकाले दक्ष उद्यमी उत्पादन