‘मन्त्रालय बढाउने हल्लामा सत्यता छैन’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय बढाउने कुनै तयारी नभएको बताएका छन्। सञ्चारमाध्यममा सत्तागठबन्धनका दलहरूलाई भाग पुर्याउन मन्त्रालय फुटाएर बढाउन लागिएको खबरहरू आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले हल्लाहरुको खण्डन गरेका राष्ट्रिय सभा अध्यक्ष...

सम्बन्धित सामग्री

संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याइँदैन : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् । मंगलबार एड्भोकेसी फोरमले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसद्बाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए । निर्वाचनपछि बन्ने […]

अध्यादेश ल्याउने हल्लामा सत्यता छैन : कानूनमन्त्री शर्मा

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानून अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् । मंगलबार एड्भोकेसी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसदबाट संक्रमणकालीन न्यायसम्बन्धी बिधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको बताए । उनले निर्वाचनपछि […]

संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याइँदैन : कानुनमन्त्री

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढाउन अध्यादेश ल्याउने हल्लामा सत्यता नभएको बताएका छन् । मंगलबार एड्भोकेसी फोरमले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कोइरालाले दलहरुबीच सहमति हुन नसक्दा संसद्बाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढ्न नसकेको भन्दै अध्यादेशबाट अघि बढाउने कुरा हल्ला मात्र भएको...

नेपाली सेनासँगको सम्बन्ध सुुमधुर

रक्षा मन्त्रालयले नेपाली सेनासँग मन्त्रालयको सम्बन्ध सुमधुर रहेको जनाएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापाबीच असमझदारी रहेको जस्ता विभिन्न सञ्चार माध्यममा सुनियोजित, मनगढन्ते र तथ्यहीन समाचार आएको भन्दै ती समाचारमा सत्यता नरहेको जनाएको छ । जङ्गी अड्डाबाट अनुमतिका लागि आउने फाइल तुरुन्तै निर्णय गरी फिर्ता पठाउने गरेको र मन्त्रिपरिषद्मा लैजानुपर्ने विषयलाई पनि ढिलो नगरी अगाडि बढाउने गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत स्पष्ट पारेको छ । नेपाली सेनाबाट स्वीकृतिका लागि अनुरोध भई आएको विषयमा मन्त्रालयबाट समयमै निर्णय नभएको वा असहयोग भएको भन्ने आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारिन्छ, विज्ञप्तिमा भनिएको छ, उपप्रधानमन्त्री तथा रक्षा मन्त्री र नेपाली सेनाका प्रधान सेनापतिबीच नियमित भेटघाट चलिरहेको र आवश्यकतानुसार नीतिगत विषयमा छलफल, परामर्श भइरहेको छ ।