चीनको राष्ट्रिय सुरक्षा चासोलाई उल्लंघन गर्ने फिल्मलाई प्रतिबन्ध लगाउने एक कानूनलाई हङकङको विधान सभाले अनुमोदन गरेको छ । हङकङको यो कदम त्यहाँका अभिव्यक्ति स्वतन्त्रता पक्षधरलाई धक्का भएको बताइएको छ । यो नयाँ कानूनको उल्लंघन गर्नेलाई ३ वर्ष जेल र १ लाख ३० हजार अमेरिकी डलरको सजाय तोकिएको छ । आलोचकले यो कानूनले हङकङको गतिशिल फिल्म […]