१८ फागुन, काठमाडौं । सरकारले राष्ट्रिय सुरक्षा परिषदको ऐन संशोधन गर्न लागेको छ । ‘राष्ट्रिय सुरक्षा परिषदको ऐन समय सापेक्ष बनाउने गरी सदनमा संशोधन विधेयक ल्याउने तयारीमा छौं’ उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भने । उनलाई सांसदहरुले राष्ट्रिय सुरक्षा परिषदको कामकारबाहीका विषयमा प्रश्न गरेका थिए । जवाफमा उनले सम्बन्धित सरोकारवालाहरुसँग […]