राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय हो : रक्षामन्त्री रिजाल

रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफूले काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा...

सम्बन्धित सामग्री

सेनाको गौरव बढाउन सरकार कहिल्यै पछि पर्दैनः रक्षामन्त्री रिजाल

रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् ।

सेनाको गौरव बढाउन सरकार कहिल्यै पछि पर्दैन : रक्षामन्त्री रिजाल

रक्षामन्त्री डा.मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री रिजालले सुरक्षा नीति सामूहिक सहमतिको विषय भएको बताए ।राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा आफुले पनि काम गरिसकेको अनुभव सुनाउँदै उनले सुरक्षा नीतिलाई सामूहिक सहमतिका आधारमा अघि बढाउने बताए । मन्त्री रिजालले राष्ट्रिय विपत्तिमा अग्रभागमा रहेर उच्चकोटीको काम गरेको भन्दै नेपाली सेनाको प्रशंसा गरे।नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च

मुलुकमा सबल सुरक्षा नीति आवश्यक : मन्त्री डा रिजाल

काठमाडौँ- नवनियुक्त रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले मुलुकका लागि सबल सुरक्षा नीति आवश्यक भएको बताएका छन् । राष्ट्रिय सुरक्षा कुनै एक दलको मात्रै नभइ सबैको साझा विषय भएकाले त्यसलाई सबै मिलेर एकताबद्ध रुपमा अघि बढाउनुपर्नेमा उनको जोड थियो । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै रक्षामन्त्री डा रिजालले भने, “अहिले परराष्ट्रसम्बन्धको विषयमा जुन कुरा […]