डेढ वर्षमा लुम्बिनीका विषयगत समितिले पाए पूर्णता

रुपन्देही ।डेढ वर्षदेखि रिक्त रहेका लुम्बिनीका ४ विषयगत समितिले पूर्णता पाएको छ । ४ समितिमध्ये तीनमा एमाले र एकमा जनमोर्चाका सांसदले नेतृत्व पाएका छन् । यसमध्ये महत्वपूर्ण मानिने प्रदेशको सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका बिष्णु पन्थी निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा भोजप्रसाद श्रेष्ठ, बिमला पन्थी, धनकली चौधरी, रामजी घिमिरे, रेवतीरमण शर्मा, बैजनाथ कलवार, रमा […]

सम्बन्धित सामग्री

१७ महिनापछि लुम्बिनीका ७ संसदीय समितिले पाए नेतृत्व

४ वैशाख, बुटवल । १७ महिनापछि लुम्बिनी प्रदेश सभाका ७ वटा संसदीय समितिका सभापति सर्वसम्मत चयन भएका छन् । ६ विषयगत समिति र एक विषेशाधिकार समिति गरी ७ वटै समितिमा एकल उम्मेदवारी परेको हो । लामो …

पाँच महिनामा पनि सक्रिय भएनन् संसदीय समिति, संयुक्त समिति बन्ने टुंगो छैन

२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन सकेर दोस्रो अधिवेशन सुरु भइसक्दा पनि विषयगत समितिले सक्रियता देखाउन सकेका छैनन् । प्रतिनिधिसभाले गत वैशाख १५ गते १० विषयगत समिति गठन गरेको थियो । प्रतिनिधिसभा नियमावलीको नियम १७५ मा विषयगत समिति गठन सम्बन्धी व्यवस्था छ । त्यसै अनुसार सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुसँगको परामर्शका आधारमा विषयगत समिति […]

कर्णाली प्रदेशसभा : समिति नेतृत्व पटक–पटक फेरबदल

समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवार बन्द सूची बुझाउनु अगावै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने निर्वाचन आयोगको व्याख्यापछि प्रदेशसभा अधिवेशन पनि अन्त्य भएका छन् । कर्णाली प्रदेशसभाले चार वर्ष सात महिना १० दिनमा आफ्नो कार्यकाल पूरा गर्यो । प्रदेशसभा अन्त्यसँगै विषयगत समिति स्वतः निष्क्रिय भएका छन् ।प्रदेशमा उत्पन्न राजनीतिक अस्थिरता, दलहरू बीचको आपसी मनमुटावलगायतका कारण कर्णाली प्रदेशसभाका समितिले प्रभावकारी काम गर्न सकेनन् । लघु संसद् (मिनी पार्लियामेन्ट) भनेर चिनिने संसदीय समितिको नेतृत्व

राष्ट्रिय सभाका समितिले भदौ २३ गते सभापति पाउने, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।  सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…

लुम्बिनी प्रदेशका संसदीय समितिले कार्यकाल सकिनै लाग्दा पाए पूर्णता

बुटवल – सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् । लुम्बिनीमा डेढ वर्षदेखि चार वटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण […]

कार्यकाल सकिनै लाग्दा लुम्बिनीका संसदीय समितिले पाए पूर्णता

सांसदहरुको कार्यकाल सकिनै लाग्दा बल्ल लुम्बिनी प्रदेशसभाका संसदीय समितिले पूर्णता पाएका छन् । अव यी समिति चार महिनाका लागि मात्र हुनेछन् । सरकारले आगामी मंसिरमा चुनाव घोषणा गर्ने गृहकार्य गरिरहेका बेला बल्ल लुम्बिनीका संसदीय समितिले पूर्णता पाएका हुन् ।लुम्बिनीमा डेढ वर्षदेखि चारवटा विषयगत समिति सभापति नहुँदा कामविहीन थिए । जसका कारण संसदको काम कारवाहीमा प्रत्यक्ष असर परेको थियो । चारवटा विषयगत समिति मध्ये तीनवटा समितिको सभापति प्रमुख प्रतिपक्षी दल एमालेले पाएको छ । सत्तारुढ गठबन्धनले एमालेलाई व

निरीह संसदीय समिति, एकलकाँटे सरकार

संसदीय व्यवस्था बलियो बनाउन तथा सुशासन कायम गर्दै लोकतान्त्रिक पद्धति र पारदर्शिता कायम गर्न संसदीय समितिहरु सक्रिय हुनुपर्छ । तर, प्रदेश १ का विषयगत समितिहरु भने सरकारसामू ‘निरीह’ बनेका छन् । समितिले दिएका कतिपय सुझावलाई सरकारले बेवास्ता गरिरहेको स्वयं समितिका सभापतिहरू बताउँछन् । संसदीय पत्रकार मञ्च प्रदेश १ ले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा सहभागी सभापतिहरूले यस्तो बताएका हुन् ।प्रदेश १ प्रदेशसभा गठन भएको झण्डै एक वर्षपछि विभिन्न ७ वटा विषयगत समिति निर्माण भए । समितिहर

प्रतिनिधि सभा विघटनमा मूकदर्शक बने राष्ट्रिय सभाका समिति

१८ पुस, काठमाडौं । यसभन्दा पहिला प्रतिनिधिसभाको विषयगत समितिमा छलफल चलिरहेको विषयलाई नै आफ्नो बैठकको एजेण्डा बनाउन तँछाडमछाड गर्ने राष्ट्रिय सभाका विषयगत समिति यतिबेला निष्क्रिय छन् । कुनै पनि समितिले प्रतिनिधिसभा विघटनको बारेमा बोलेका छैनन् । संकटको समयमा बोल्ने म्यान्डेट पाएको विधायन व्यवस्थापन समिति प्रतिनिधिसभा विघटन हुँदा मूकदर्शक बनेको छ । कुनै सहयोग र प्रायोजन […]

आठ महिनापछि पाए विषयगत समितिले पूर्णता

प्रदेश सभाको निर्वाचन भएको आठ महिनामा लुम्बिनी प्रदेश सभाका विषयगत समितिले पूर्णता पाएका छन्। लुम्बिनी प्रदेश सभामा छ वटा विषयगत समिति गठन हुने व्यवस्था छ तर विशेष अवस्थामा समिति थप हुन सक्ने प्रावधान पनि छ। प्रदेश सभाको दोस्रो अधिवेशनको १९ औँ बैठकले छ वटा विषयगत समिति गठन गरेको हो।

गठन भएको चार महिना बित्यो, अझै काम पाएनन् संसदीय समितिले

विराटनगर : प्रदेशसभा संसद् गठन भएको ६ महिना लागिसक्दा अझै संसदीय समितिले नेतृत्व पाएको छैन। संसदीय समितिले नेतृत्व नपाएको मात्र हैन सभामुख र प्रदेशसभाले संसदीय समितिलाई सक्रिय बनाउन चासो समेत दिएका छैनन्। प्रदेशसभा नियमावलीमा प्रदेश १ को सभामा सातवटा विभिन्न विषयगत समिति निर्माण गरिएको छ। समितिहरू पनि...