पाँच महिनामा पनि सक्रिय भएनन् संसदीय समिति, संयुक्त समिति बन्ने टुंगो छैन

२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको पहिलो अधिवेशन सकेर दोस्रो अधिवेशन सुरु भइसक्दा पनि विषयगत समितिले सक्रियता देखाउन सकेका छैनन् । प्रतिनिधिसभाले गत वैशाख १५ गते १० विषयगत समिति गठन गरेको थियो । प्रतिनिधिसभा नियमावलीको नियम १७५ मा विषयगत समिति गठन सम्बन्धी व्यवस्था छ । त्यसै अनुसार सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुसँगको परामर्शका आधारमा विषयगत समिति […]

सम्बन्धित सामग्री

सत्तागठबन्धनमा भागबन्डा नमिल्दा लुम्बिनीका संसदीय समिति नेतृत्वविहीन

रुपन्देही । लुम्बिनी प्रदेशसभामा सात महिनामा संसदीय समितिका सदस्यहरू चुनिएपनि सत्तारुढगठबन्धनमा नेतृत्वको भागबन्डा नमिल्दा एक महिनासम्म समिति सभापतिविहीन बनेका छन् । मिनी संसदको रूपमा मानिने यी समिति नेतृत्वविहीन हुँदा सरकार र प्रदेश सभाका कामकारबाहीमाथि अनुगमन तथा खबरदारी, सदनमा गएका विभिन्न विधेयकमा सरोकारवाला तथा विज्ञसँग यथेष्ठ छलफल हुन सकेको छैन । सत्तारूढ दलभित्र मन्त्रालय र विषयगत […]