विराटनगर : प्रदेशसभा संसद् गठन भएको ६ महिना लागिसक्दा अझै संसदीय समितिले नेतृत्व पाएको छैन। संसदीय समितिले नेतृत्व नपाएको मात्र हैन सभामुख र प्रदेशसभाले संसदीय समितिलाई सक्रिय बनाउन चासो समेत दिएका छैनन्।
प्रदेशसभा नियमावलीमा प्रदेश १ को सभामा सातवटा विभिन्न विषयगत समिति निर्माण गरिएको छ। समितिहरू पनि...