राष्ट्रिय सभाका समितिले भदौ २३ गते सभापति पाउने, यस्तो छ चुनावी कार्यतालिका

काठमाडौंः राष्ट्रिय सभाका चार विषयगत समिति सभापति चयन भदौ २३ गते हुने भएको छ। प्रत्येक दुई वर्षमा समिति पुनर्गठन र सभापति चयन हुने नियमावलीको व्यवस्था अनुसार सभापति चयन हुन लागेको हो। राष्ट्रियसभा नियमावलीको नियम १५० बमोजिम सभाध्यक्ष गणेश तिमिल्सिनाले निर्वाचनको मिति तोकेका हुन्।  सोही अनुसार सचिवालयले कार्यतालिका प्रकाशन गरेको छ।…

सम्बन्धित सामग्री

झापा ३ : स्थानीय र राष्ट्रिय एजेण्डासहित चुनावी दौडमा सिटौला र लिङ्देन

बनियानी, २२ कात्तिक (रासस) : आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र बनेको छ । यो क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् । यस क्षेत्रको चुनावी परिणामले राष्ट्रिय राजनीतिमा समेत प्रभाव […]

कालापानी क्षेत्रबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान’ शुभारम्भ

नेकपा (एमाले)ले सुदूरपश्चिमको दार्चुलाबाट राष्ट्रिय चुनावी अभियान देशव्यापी रुपमा शुभारम्भ गरेको छ । अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सदरमुकाम खलङ्गाबाट शुभारम्भ गर्नुभयो । खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष ओलीले राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गर्नुभयो । निर्वाचन राष्ट्रिय अभियानको …

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक भएको छ । पार्टी सभापति रवि लामिछानले बिहीबार काठमाडौंमा चुनावी घोषणापत्र (बाचा पत्र) सार्वजनिक गर्नुभएको हो । पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको छ । यस्तै, वाचापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्री हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको अवधारणा छ । पार्टीले विधिको शासन, सामाजिक […]

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घोषणापत्र सार्वजनिक (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ । पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्न लाग्नु भएको हो । पार्टीले यसपटक प्रदेश सभाको चुनाव […]

राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको छ।पार्टी सभापति रवि लामिछानले बिहान ११ बजे ‘वाचापत्र’ सार्वजनिक गर्नेछन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ‘वाचापत्र’ सार्वजनिक गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छमंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलक्षित दलीय घोषणापत्र नेपाली कांग्रेस, नेकपा एमालेलगायत ठूला दल

राष्ट्रिय नागरिक पार्टी र पुनर्जागरण पार्टीबीच चुनावी एकता

राष्ट्रिय नागरिक पार्टी र पुनर्जागरण पार्टी नेपालबीच चुनावी एकता घोषणा भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी दुवै पार्टीले एकता घोषणा गरेका हुन् । दुवै दल समानुपातिक र प्रत्यक्षतर्फ साझा चुनाव चिन्ह मैनबत्ती लिएर जाने घोषणा समेत भएको छ । पुनर्जागरण पार्टी नेपालका अध्यक्ष श्यामबाबु गौतम र राष्ट्रिय नागरिक पार्टीका महामन्त्री वि.वि. थापाले संयुक्त रूपमा पत्रकार सम्मेलनमार्फत चुनावी एकताबारे जानकारी गराएका हुन् । दुवैले बागमती प्रदेशलाई केन्द्रित गरेर ६६ वटै प्रादेशिक निर्वाच

चितवनमा चुनावी गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरियो

चितवन – चितवनमा चुनावी सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । वैशाख ३० गते हुन लागेको पालिका चुनावमा गठबन्धनको मर्म विपरीत उपेक्षा गरिएको भन्दै चुनावी गठबन्धनबाट बाहिरिएको जनाएको छ । राष्ट्रिय जनमोर्चाले चितवनका सबै पालिका तथा वडा तहमा आफ्ना उम्मेदवार उठाउने तयारी गरेको जिल्ला अध्यक्ष डम्बर पुरीले जानकारी दिनुभयो । गठबन्धनबीच मिलेर जाने भन्ने भए पनि गठबन्धनको मर्म विपरीत आफूहरुलाई उपेक्षा गरिएको पुरीले जानकारी दिनुभयो ।  राष्ट्रिय जनमोर्चाले ९८ वडामध्ये एक वडामा वडाध्यक्ष पाउनुपर्ने माग गरेको थि...

बुटवलमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवलः रुपन्देहीको बुटवल उपमहानगरपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावी तालमेल गरेका छन्। शनिबार एमाले  उपमहानगर कमिटी अध्यक्ष किसन ज्ञवाली र  राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष भेकबहादुर सारु मगरबीच स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार उपमहानगर प्रमुख उपप्रमुखसहित सबै वडा अध्यक्ष…

राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि

काठमाण्डाै - राष्ट्रिय सभाको चुनावी प्रक्रिया आजदेखि सुरु हुने भएको छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् । पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन, निर्वाचन चिह्न वितरण र निर्वाचन आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।   र...