हुम्लाको सिमकोट गाउँपालिकामा माओवादीका भण्डारी विजयी

हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका विजय भण्डारी दुई हजार आठ सय

सम्बन्धित सामग्री

देउडा संरक्षणका लागि संस्कृति मञ्च

देउडा संरक्षण गर्न हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्च प्रत्येक महिना देउडा गीत गायन आयोजना गर्दै यसको जगेर्नामा लागेको हो । २०८० साल वैशाख १ देखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको हो । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिँदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च गठन गरी यस्तो कार्य सुरु गरेका हुन् । गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ ।

देउडा संरक्षणका लागि संस्कृति मञ्च सक्रिय

देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।

देउडा संस्कृतिको संरक्षणका लागि हुम्लामा देउडा प्रतियोगिताको सुरूवात

हुम्ला : देउडा संस्कृतिको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा प्रतियोगिता सुरुवात गरेको छ।गत वैशाख १ गतेदेखि देउडा, ढाल, दमाया लगायतका संस्कृति संरक्षणका लागि देउडा प्रतियोगिता सुरू गरिएको हो। देउडा संस्कृतिमा नयाँ पुस्ताको रुची नदेखिएपछि गाउँका स्थानीयहरूले देउडा संस्कृति मञ्च नै गठन गरी प्रतियोगिताको शुभारम्भ गरेका हुन्। यही वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुने गरेको छ। प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीहरू भेला हु

हुम्ला सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी, उपाध्यक्षमा कांग्रेस

काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का विजय भण्डारी विजयी भएका छन् । भण्डारीले २,८८२ मत पाएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाएका छन् ।  उपाध्यक्षमा कांग्रेसकी सुशीला रोकायाले २,४७४ मत पाएर निर्वाचित हुँदा एमालेकी प्रतीमा लामाले १४५७ मत पाएर पराजित भएकी छिन्...

हुम्लाको सिमकोटको अध्यक्षमा माओवादीका विजय भण्डारी विजयी

३ जेठ, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा माओवादी केन्द्रका विजय भण्डारी (प्रतिरोध) निर्वाचित भएका छन् । भण्डारी १४२५ मतान्तरले विजयी भएका छन् । उनले २८८२ मत ल्याए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका महेन्द्रबहादुर शाही (अविराम) ले १९६९ मत पाए । विजय भण्डारी र महेन्द्रबहादुर शाही जनयुद्धका सहयात्रीसमेत हुन । शाही स्थानीय तह निर्वाचनअघि मात्रै एमाले […]

हुम्लाको सिमकोट गाउँपालिकाको मतगणना सुरु

३१ वैशाख, हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकामा पनि मत गणना सुरु भएको छ । वडानम्बर-१ बाट मतगणना सुरु भएको हो । ६ बजेर ७ मिनेट जाँदा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ । यो पालिकामा ५३४७ मत खसेको मुख्य निर्वाचन कार्यालय हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए । मतगणना […]

नयाँ पत्रिका समाचार प्रभाव : छुट चामल अनियमितता गर्ने प्रमुख र सुब्बा निलम्बित

हुम्लाको सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामल घोटाला गर्ने कार्यालय प्रमुख र सुब्बा निलम्बित भएका छन्। निषेधाज्ञाका बेला खाद्यान्न बिक्रिमा सरकारले दिएको २० प्रतिशत सहुलियत चामल घोटाला...

लघु जलविद्युत्‌ले झिलिमिली बन्दै दुर्गमका गाउँ

हुम्लाको सिमकोट गाउँपालिकामा ३ लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । गत वर्ष निर्माण भएको रायाखोला लघु जलविद्युत् आयोजनाबाट २२ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । २० किलोवाटको लाली र ११ किलोवाटको खर्पेल गाउँ लघु जलविद्युत्ले १० गाउँमा विद्युत् आपूर्ति गरिरहेका छन् ।