लघु जलविद्युत्‌ले झिलिमिली बन्दै दुर्गमका गाउँ

हुम्लाको सिमकोट गाउँपालिकामा ३ लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । गत वर्ष निर्माण भएको रायाखोला लघु जलविद्युत् आयोजनाबाट २२ किलोवाट विद्युत् उत्पादन भइरहेको छ । २० किलोवाटको लाली र ११ किलोवाटको खर्पेल गाउँ लघु जलविद्युत्ले १० गाउँमा विद्युत् आपूर्ति गरिरहेका छन् ।

सम्बन्धित सामग्री

दुर्गम गाउँ उज्यालो बनाउने अभियान, वैकल्पिक ऊर्जाले वितरण गर्‍यो सोलार

१० वैशाख, सिन्धुपाल्चोक । जिल्लाको दुर्गम गाउँ वस्तीमा विद्युत पुगेकै छैन, पुगेका ठाउँमा पनि नियमित बत्ती नै आउँदैन, बत्ती नहुँदा समस्या छ । शहरवासीहरु झिलिमिली बत्तीमा रमाइरहदा दुर्गमका गाउँवस्ती भने टुकीको सहारमा छन् । टुकीलाई बिस्थापित गर्ने योजनाका साथ चीन सरकारको सहयोगमा वैकल्पीक ऊर्जा केन्द्रले जिल्ल्ााका दुर्गम गाउँहरुमा उज्यालो बनाउने अभियान …