२८ मंसिर, गुल्मी । जिल्लाको रेसुंगा नगरपालिका–३ बेहोरेस्थित पृथ्वी प्राथिमक विद्यालयमा सबै ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी महिला छन् । २०४५ सालमा स्थापित विद्यालयमा दुई वर्षदेखि विष्णुमाया पोखरेल प्रधानाध्यापक छिन् । त्यहाँ ३ जना स्थायी दरबन्दी, एक जना बालविकास शिक्षक र एक जना शिक्षक र कार्यालय सहयोगी निजी स्रोतका छन् । विद्यालय […]