५ हजार घुससहित डिल्लीबजार मालपोतका कार्यालय सहयोगी पक्राउ

काठमाडौँको डिल्लीबजारस्थित मालपोत कार्यालयमा कार्यरत कार्यालय सहयोगी (पाँचौ तह) होमनाथ खतिवडा ५ हजार घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयाग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो।  लगत कट्टा...

सम्बन्धित सामग्री

बैतडीमा मृत भेटिए कार्यालय सहयोगी

बैतडी – बैतडीमा वडा कार्यलय सहयोगी मृत फेला परेका छन्। जिल्लाको मेलौली नगरपालिका–८ कोटीगाँउका कार्यालय सहयोगी लक्ष्मणसिंह बिष्ट मृत फेला परेका हुन्। बिहान उपचारको लागि धनगढी जान्छु भनि हिँडेका कार्यालय सहयोगी विष्ट वडाकै हरडा खान धर्मशालाको उकालो बाटोमा शुक्रबार मृत फेला परेका भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता नन्दराज जोशीले बताए। विष्ट प्रेसर र सुगर […]

अब कार्यालय सहयोगी सवारीचालकमा ‘डाइभर्ट’ हुन पाउने

श्रेणीविहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारी अब सीपका आधारमा सवारीचालक पनि बन्न पाउने भएका छन् । मन्त्रिपरिषद्को १४ असारको बैठकले ‘...ती कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने’ निर्णय गरेसँगै चालक...

कार्यालय सहयोगी चन्द्रबहादुर बने वडाध्यक्ष

१२ जेठ, दाङ । तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं‍. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्‍याउँथे । दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे । उनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा […]

यी कार्यालय सहयोगी जसले राजीनामा दिएर वडा अध्यक्षमा लडे अनि जिते पनि

दाङ- चन्द्रबहादुर गुरुङ झण्डै पाँच वर्ष राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय सहयोगी पदमा कार्यरत रहे। २०७४ को स्थानीय तह निर्वाचनमा गोकर्णबहादुर राना मगर वडा अध्यक्षमा निर्वाचित भएपछि उनी कार्यालय सहयोगी पदमा नियुक्त भएर काम थालेका थिए। कार्यालय सहयोगीको पद राजीनामा दिएर वडा अध्यक्षको निर्वाचनमा होमिएका चन्द्रबहादुर कार्यालय सहयोगी भएर काम गरेको कार्यालयको वडा […]

डोटी अस्पतालका कार्यालय सहयोगी मृत फेला

डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए ।उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन् । मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरूको चिरफारको काम गर्दै आएका थिए । आफन्तहरु अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको

उच्च अदालत इलामकी कार्यालय सहयोगी मृत फेला

उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत् कार्यालय सहयोगी मृत फेला परेकी छिन्।

कारागारभित्र कार्यालय सहयोगी मृत फेला

गुल्मी । जिल्ला कारागार गुल्मीमा मंगलबार बिहान कार्यालय सहयोगी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले अन्दाजी ४४ वर्षीय कार्यालय सहयोगी गोविन्दप्रसाद पाण्डे कारागार प्रमुखको कार्यकक्ष पछाडिको कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।कारागार प्रमुख भेषराज पन्थका अनुसार कार्यालय सहयोगी पाण्डेको घर जिल्लाको  रेसुङ्गा नगरपालिका १० सिमीचौर हो । उनी २०६३ सालदेखि कारागारमा कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।उनी मंगलबार बिहान ८/९

यातायात कार्यालय सहयोगी र विचौलिया घुससहित पक्राउ

यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी भोगेन्द्र कापरसहित दुई जना २ लाख ७३ हजार ८५० रुपैयाँ घूससहित पक्राउ परेका छन्